सोमबार, चैत ९, २०८२

वेस्ट इन्डिजका ड्वेन स्मिथले भैरहवाबाट ईपीएल खेल्ने

वेस्ट इन्डिजका अलराउन्डर ड्वेन स्मिथ एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

काठमाडौं– वेस्ट इन्डिजका अलराउन्डर ड्वेन स्मिथ एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।

National life

उनी भैरहवा ग्लाडियटर्सबाट ईपीएल खेल्ने भएका हुन्।

एभरेस्ट प्रिमियर लिगको आधिकारिक ट्विटर ह्यान्डलले भिडियो जारी गर्दै यो कुरा बताएको छ।

भिडियोमा ड्वेनले भनेका छन्, “नमस्ते नेपाल ! बार्बेडसबाट हजुरहरूलाई ग्रिटिङ गर्दछु। म एभरेस्ट प्रिमियर खेल्न गइरहेको छु। म भैरहबा ग्लाडियटर्सबाट खेल्ने छु।”

प्रकाशित: Jan 25, 2020| 16:35 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।