बिहीबार, असार ३२, २०८३

सहिद स्मारक ‘ए’ डिभिजन लिग : संकटाद्वारा फ्रेन्ड्स पराजित

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटाले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटाले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार सम्पन्न दोस्रो खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १–० ले हराएको हो।

संकटालाई जित दिलाउन खेलको ६४ औं मिनेटमा अजय मार्टिन्सले गोल गरे। उनले सुवास गुरुङले हानेको फ्रिकिकलाई उत्कृष्ट हेड गर्दै गोलमा परिणत गरे।

जितसँगै संकटा अंकतालिकामा एक स्थान सुधार गर्दै सातौं स्थानमा उक्लिएको छ। संकटाको १२ औं स्थानमा छ। फ्रेन्ड्स भने ८ अंकसहित अंकतालिकाको ११ स्थानमा यथावत छ।

प्रकाशित: Jan 25, 2020| 17:39 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।