बुधबार, असार ३१, २०८३

हेल्प नेपाललाई क्लब भलिबलको उपाधि

पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं - पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार सम्पन्न खेलमा हेल्प नेपालले एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

हेल्प नेपालले एपीएफमाथि २५-१७,२५-१४ र २५-२० को सेटमा जित निकाल्यो। विजेता हेल्प नेपालले दुई लाख तथा उपविजेता एपीएफले एक लाख प्राप्त गरे।

महिलातर्फको उपाधि भने एपीएफ जितेको छ।

प्रकाशित: Jan 24, 2020| 18:44 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।