सिड्नी– विश्व महिला टेनिस खेलाडी वरियताको शीर्ष स्थानमा रहेकी अशलेघ बार्टीले यूएस ओपन टेनिसबाट आफ्नो नाम फिर्ता लिएकी छिन्। कोरोना महामारीका कारण उनले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको बताएकी छिन्।
युवा तथा खेलकुद मन्त्रालयमा सपथ ग्रहण गरेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले हेभीवेट योजनाका साथ पदबाहाली गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आयोजक देश क्यारेबियन जाने भएका छन्।
एजेन्सी– इन्टर मिलानले सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा सहज जित निकालेको छ। इन्टरको गुइसेप्पा मेजा रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम नापोलीलाई २–० गोल अन्तरले हराएको हो।
एजेन्सी– कोरोना महामारीपछि मैदान फर्किएको पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा आयोजक इंग्ल्यान्ड विजयी भएको छ। तीन शृंखलाको टेस्ट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध इंग्ल्यान्डले पछिल्ला दुई खेलमा जित निकाल्दै सिरिज आफ्नो पोल्टामा पारेको...
गत बिहीबार (साउन ८ गते) पूर्वखेलाडी तथा प्रशिक्षक दाहालले दायर गरेको रिट निवेदन उपर न्यायाधिश डा. आनन्द मोहन भट्टराईको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।
एजेन्सी– फास्ट बलर स्टुअर्ट ब्रोड टेस्ट क्रिकेटमा ५ सय विकेट लिने इंग्ल्यान्डका दोस्रो खेलाडी बनेका छन्। इमिरेट्स ओल्ड ट्राफोर्ड रंगशालामा भइरहेको तीन शृंखलाको टेस्ट प्रतियोगितामा उनले ५ सय विकेट लिएका...
एजेन्सी– स्पेनिस क्लब रियल मड्रिड वा प्रिमियर क्लबमा खेल्न इच्छा देखाएका फरवार्ड केलियन एम्बाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का महत्वूपर्ण खेलाडी हुन्। तर उनी केही समय मैदान बाहिर रहने...
लकडाउन खुलेको छ। बजार खुलेको छ। मानिसको आवतजावत खुलेको छ। तर खेलकुद पूर्ण रुपमा खुलेको छैन। सरकारले भदौ १ गतेबाट फुटबललाई प्रशिक्षणको अनुमतिसम्म दिएको छ।
एजेन्सी– कोरोना महामारीपछि मैदान फर्किएको पहिलो टेस्ट क्रिकेट प्रतियोगिता आज सकिँदै छ। महामारीका कारण तीन महिनाभन्दा धेरै समय रोकिएको टेस्ट क्रिकेट गत ८ जुलाईबाट इंग्ल्यान्डमा सुरु भएको थियो।
इटालीको शीर्ष डिभिजन फुटबल लिग ‘सिरी ए’ मा लगातर दोस्रोपटक जित निकालेपछि फुटबल फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लबको जित समर्थकलाई समर्पित गरेको बताएका छन्।