बुधबार, चैत ४, २०८२

च्याम्पियन्स लिग : खेलाडीमा कोराना देखिएपछि तालिका संशोधनकाे अपिल गर्दै एट्लेटिको

सोमबार, साउन २६, २०७७
एट्लेटिकोका दुई जना (एक खेलाडी र एक अफिसियल) लाई कोरोना संक्रमण भएपछि क्लबले नयाँ तालिकाका लागि अपिल गर्ने भएको छ।

राष्ट्रिय टोलीका फुटबल खेलाडीको कोरोना परीक्षण भोलि र पर्सि गरिने

आइतबार, साउन २५, २०७७
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भोलि र पर्सि (सोमबार र मंगलबार) राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण गर्ने भएको छ।

कोरोनापछिको क्रिकेटमा इंग्ल्यान्डको सानदार कमब्याक कायमै

आइतबार, साउन २५, २०७७
म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा पाकिस्तानविरुद्ध तीन शृंखलाको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक इंग्ल्यान्डले शनिबार राति तीन विकेटको जित निकाल्यो।

च्याम्पियन्स लिग क्वार्टरफाइनल : खेल तालिका सार्वजनिक

च्याम्पियन्स लिग क्वार्टरफाइनल : खेल तालिका सार्वजनिक

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको खेल तालिका सार्वजनिक गरिएको छ।
नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको शीर्ष ८ मा

नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको शीर्ष ८ मा

च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा नापोलीलाई हराउँदै बार्सिलोना अन्तिम आठमा प्रवेश गरेको छ।
युभेन्टसबाट सारी बर्खास्त, नयाँ प्रशिक्षकमा आन्द्रे

युभेन्टसबाट सारी बर्खास्त, नयाँ प्रशिक्षकमा आन्द्रे

इटालियन लिग विजेता क्लब युभेन्टसले प्रशिक्षक माउसिजो सारीलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षक नियुक्त गरेको छ।
युभेन्टसको अप्रत्यासित हार, लायोन शीर्ष ८ मा

युभेन्टसको अप्रत्यासित हार, लायोन शीर्ष ८ मा

च्याम्पियन्स लिगअन्तर्गत शुक्रबार राति सम्पन्न दोस्रो लेगको खेलमा लायोनले युभेन्टसलाई हराएको छ।
रियललाई हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

रियललाई हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

पहिलो लेगको खेलमा २–१ गोलले पछि परेको रियल दोस्रो लेगमा पनि सोही नतिजाले पछि परेपछि सिटी समग्रमा ४–२ गोल को जित निकाल्दै लिगको अन्तिम ८ मा प्रवेश गरेको छ।
प्रकाशित
शुक्रबार, साउन २३, २०७७  १८:११

म्यानचेस्टर सिटीविरुद्ध खेल्न किन गएनन् बेल ?

जिदानेले बिहीबार सार्वजनिक गरेको २४ खेलाडीको स्क्वाडमा बेल परेका थिएनन्। यता, उनले बेललाई बेञ्चमा पनि राख्न नचाहेको भनेर सर्वत्र आलोचना भइरहेको छ।

प्रकाशित
शुक्रबार, साउन २३, २०७७  १७:२०

बेञ्जेमा असाधारण खेलाडी हुन् : ग्वार्डिओला

इङ्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आज (शुक्रबार) राति हुने च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलविरुद्धको खेलप्रति टिप्पणी गरेका छन्।

प्रकाशित
शुक्रबार, साउन २३, २०७७  ०९:३०

युरोपा लिग क्वार्टरफाइनल : यस्तो छ प्रतिस्पर्धा

युरोपा लिगअन्तर्गत अबका सबै खेल न्युट्रल मैदानमा हुने छन्। जसअनुसार सेमिफाइनल खेल अगस्त १७ र १८ मा हुनेछ भने फाइनल आउँदा २२ तारिकमा हुनेछ।

प्रकाशित
शुक्रबार, साउन २३, २०७७  ०८:२९

रोमालाई हराउँदै सेभिया क्वार्टरफाइनलमा

पराजय भोगेसँगै रोमा लिगको अन्तिम १६ बाट बाहिरिएको छ। त्यस्तै विजेता सेभियाले भने अन्तिम ८ (क्वार्टरफाइनल)मा प्रवेश पाएको छ। जितका लागि सर्जियो रेगुइलोन र योउसेफ इन नेस्रीले गोल गरे।

प्रकाशित
शुक्रबार, साउन २३, २०७७  ०७:०७

भविष्यका लागि नयाँ पुस्ता तयार गर्दै बार्सिलोना

बार्सिलोनाको यस्तो निर्णयले विश्वमा फुटबल खेलाडीको वर्चश्व परिवर्तन हुँदै गएको संकेत गर्छ।

प्रकाशित
बिहीबार, साउन २२, २०७७  ०९:२९

न्युट्रल मैदानमा गेटाफेविरुद्ध इन्टरको जित

युरोपा लिगअन्तर्गत राउन्ड अफ १६ को खेलमा गेटाफेविरुद्ध २–० गोल अन्तरले जित निकाल्दै इन्टर मिलान क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
बिहीबार, साउन २२, २०७७  ०८:४२

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा

काठमाडौं– अष्ट्रियन क्लब लास्कलाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
बुधबार, साउन २१, २०७७  १७:०५

विरासतमा फर्किने प्रयासमा म्यानचेस्टर युनाइटेड

भर्खरै सकिएको इङ्लिस प्रिमियर लिग (ईपीएल) मा लामो समयसम्म संघर्ष गरेपछि अन्ततः म्यानचेस्टर युनाइटेड अंकतालिकाको तेस्रो स्थानमा रहन सफल बन्यो।

प्रकाशित
बुधबार, साउन २१, २०७७  १२:४०

प्रदेश खेलकुद : ऐन न कार्यक्रम, संरचना नबन्दा बजेट फ्रिज

कुनै प्रदेशमा अझै ऐन निर्माणको सुरसार छैन भने कतै सदस्यसचिव नियुक्ति अड्किएको छ। कतै ऐन बने पनि कार्यान्वयन हुन सकेका छैनन्। कुनै प्रदेशले भने ऐन संशोधन प्रक्रिया सुरु गरेको छ।

प्रकाशित
बुधबार, साउन २१, २०७७  ०९:२३

प्रिमियर लिग खेल्ने २० टिमको टुंगो, फुलहाम प्रिमियर लिगमा बढुवा

आउँदो सिजनको प्रिमियर लिग खेल्ने २० टिमको टुंगो लागेको छ। ईएफएल च्याम्पियनसिप प्लेअफबाट फुलहाम प्रिमियर लिगमा बढुवा भएसँगै लिगको २० टिमको टुंगो लागेको हो।

प्रकाशित
बुधबार, साउन २१, २०७७  ०८:१९

इंग्ल्यान्डले जित्यो एकदिवसीय सिरिज

आयरल्यान्डसँग तीन शृंखलाको एक दिवसीय क्रिकेट प्रतियोगिताको लगातार दुई खेलमा जित निकाल्दै इंग्ल्यान्डले सिरिज जितेको छ। उसले दोस्रो खेलमा आयरल्यान्डलाई ४ विकेटले हराउँदै सिरिज कब्जा गरेको हो।

प्रकाशित
बुधबार, साउन २१, २०७७  ०६:५०

आईपीएलको कोरोना गाइडलाइन : बायो–बबलमा प्रशिक्षण, बाहिरी भेटघाटमा प्रतिबन्ध

युएई गएपछिको पहिलो हप्तामा खेलाडी र खेल अधिकारी दुवैले एक अर्कालाई भेट्न पाउने छैनन्। तर उनीहरुको कोरोना टेस्ट नकारात्मक आएपछि भने भेटघाटमा प्रतिबन्ध लगाइएको छैन।