सोमबार, असार २९, २०८३

लिभरपुलका ४ खेलाडी पीएफए अवार्डका लागि मनोनित

प्रिमियर क्लब लिभरपुलका चार खेलाडी प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) अवार्डका लागि मनोनित भएका छन्।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– प्रिमियर क्लब लिभरपुलका चार खेलाडी प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) अवार्डका लागि मनोनित भएका छन्। ६ खेलाडीको मनोनयनमा चार जना खेलाडी लिभरपुलका छन्।

अवार्डका लागि मनोनयन हुनेमा साविक अवार्ड विजेता भर्जिल भान डाइक, जोर्डन हेन्डरसन, साडियो माने र ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड छन्।

अवार्डका लागि मनोनित अन्य खेलाडीमा केभिन डी ब्रुयन र रहिम स्टर्लिङ छन्। लिभरपुलका डिफेन्डर अलेक्जेन्डर, युवा खेलाडीको अवार्डका लागि पनि मनोनयनमा परेका छन्।

त्यस्तै वुमेन्स तर्फको अवार्डका लागि चेल्सीका चार खेलाडी मनोनयनमा परेका छन्।

जसमा बेथ इंग्ल्यान्ड, सेफी इन्गले, गुरो रेइटिन र जी सो–युन छन्। त्यस्तै आर्सनलका दुई खेलाडी होल्डर विवियानी र किम लिटल पनि महिला तर्फको मनोनयनमा परेका छन्।

प्रकाशित: Sep 04, 2020| 18:55 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।