रोनाल्डोको कारलाई कम्पनीले उनकै नाम राखिदिएको छ। जसबाट कसैले पनि उनको कार परैबाट चिन्न सक्नेछन्। रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा कारसँगको तस्बिर पोस्ट गरेका छन्।
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्(राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा पनि कभर्डहल नहुनु दुखद विषय भएको बताएका छन्।
काठमाडौं– इटालियन क्लब लाजियोका सिरो इमोबाइलले ‘सिरी ए’ गोल्डेन बुट र युरोपियन गोल्डेन सुज जितेका छन्। युरोपको घरेलु लिगमा सर्वाधिक गोल गरेसँगै उनले यी दुवै अवार्ड जितेका हुन्।
काठमाडौं– इटालियन सिरी ए अन्तर्गत लिगविजेता युभेन्टस र रोमाले अन्तिम चरणको खेलमा शनिबार राति प्रतिस्पर्धा गरे। तर लिग विजेता युभेन्टसको भने अन्तिम खेल सुखद् रहेन।
सानेपास्थित पार्टी कार्यालयमा सभापति देउवा, नेता प्रकाशमान सिंह, खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल लगायतले स्वर्णधारी खेलाडीलाई सम्मान गरे।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका खेलाडीहरुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्मान गरेको छ। कांग्रेसको खेलकुद विभागले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्मान गरेको हो।