बुधबार, चैत ४, २०८२

फुटबल खेलाडी क्वारेन्टिनमुक्त, प्रतियोगिता नहुने भएपछि घर फर्किए

बिहीबार, साउन २९, २०७७
एन्फाले सूचना जारी गर्दै भनेको छ, ‘राष्ट्रिय फुटबल टोलीका सबै खेलाडी, टिम अफिसियल र स्टाफलाई क्वारेन्टिनबाट छुटाइएको छ। साथै १७ अगस्टबाट हुने भनिएको प्रशिक्षण पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ।’

महिला टी–२० क्रिकेटमा जर्मनीको सानदार जित

बिहीबार, साउन २९, २०७७
अष्ट्रिया भ्रमणमा रहेको जर्मनीले सिबर्न क्रिकेट सेन्टरमा सम्पन्न महामारीपछिको पहिलो खेलमा सानदार जित निकालेको हो।

एटलान्टालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनमा

बिहीबार, साउन २९, २०७७
काठमाडौं– पोर्चुगलको राजधानी लिस्बनमा बुधबार राति सम्पन्न खेलमा एटलान्टालाई हराउँदै पेरिस सेन्ट जर्मेन(पीएसजी) च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ।

ब्याड्मिन्टन खेलाडीको कोरोना परीक्षण

ब्याड्मिन्टन खेलाडीको कोरोना परीक्षण

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ब्याड्मिन्टनका खेलाडी र अफिसियलको कोराना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
बार्सिलोनाका एक खेलाडीलाई कोरोना

बार्सिलोनाका एक खेलाडीलाई कोरोना

स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीलाई कोरोन संक्रमण पुष्टि भएको छ।
सोमबार गरिएको परीक्षणमा सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

सोमबार गरिएको परीक्षणमा सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाको कोरोना नेगेटिभ आएको छ।
सागमा सहभागी ३ पाकिस्तानी खेलाडी डोपिङ प्रकरणमा ४ वर्षलाई निलम्बित

सागमा सहभागी ३ पाकिस्तानी खेलाडी डोपिङ प्रकरणमा ४ वर्षलाई निलम्बित

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी पाकिस्तानी खेलाडी शक्तिबद्र्धक औषधि सेवन (डोपिङ) प्रकरणमा दोषी पाइएका छन्।
विश्वकप छनोट खेल एक वर्षका लागि स्थगित

विश्वकप छनोट खेल एक वर्षका लागि स्थगित

विश्वकप फुटबल प्रतियोगिताका छनोट खेल एक वर्षका लागि स्थगित गरिएको छ।
प्रकाशित
बुधबार, साउन २८, २०७७  १२:३७

ओलम्पियन संघ थप मजबुत बनाउँदै एनओसी

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीको प्रतिनिधित्व हुने नेपाल ओलम्पियन खेलाडी संघलाई प्रभावकारी बनाउने प्रयास थालेको छ।

प्रकाशित
बुधबार, साउन २८, २०७७  ०९:४८

युरोपा लिग : डोनेट्स र सेभिया सेमीफाइनलमा, अन्तिम ४ को समीकरण पूरा

युरोपा लिगको क्वार्टरफाइनलका सबै खेल पूरा भएका छन्। गएराति सख्तर डोनेट्स र बसेलका साथै अर्को खेलमा वुल्भ्सविरुद्ध सेभियाले खेलेसँगै क्वार्टरफाइनलका प्रतिस्पर्धा सकिएका हुन्।

प्रकाशित
बुधबार, साउन २८, २०७७  ०७:३५

नेपाली फुटबलरलाई सिक्किमको न्यास्रो

सिक्किमको प्रतियोगिताको शैली पनि विषेश किसिमको छ। कतिपयले सिक्किमको फुटबल कल्चरलाई इंग्ल्यान्डको सामुदायिक फुटबल ‘कम्युनिटी शिल्ड’सँग तुलना गरेको पाइन्छ। किनभने खेलमा सहभागी क्लबका खेलाडी परिवर्तन भइरहन्छन्। एकै क्लबमा प्रतियोगिताभर बाँधिएर...

प्रकाशित
मंगलबार, साउन २७, २०७७  १७:४३

सिमिकास लिभरपुलमा अनुबन्धन

अनुबन्धनपछि कोस्तासले आफू विश्वकै प्रतिष्ठित र ठूलो क्लबमा आइपुगेको बताएका छन्। ‘म धेरै खुसी छु, साथै क्लबमा अनुबन्धित भएकोमा गौरवान्वित पनि छु,’ उनले भने।

प्रकाशित
मंगलबार, साउन २७, २०७७  १५:४५

फुटबलका पहिलो अन्तर्राष्ट्रिय खेलाडी सुब्बाको निधन

नेपालका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागी इन्द्रसिंह सुब्बाको मंगलबार बिहान निधन भएको छ।

प्रकाशित
मंगलबार, साउन २७, २०७७  १५:२०

फुटबलको राष्ट्रिय प्रशिक्षण भदौ १ बाट

सरकारले भदौ १ गतेबाट सबै खेलका राष्ट्रिय खेलाडीका लागि प्रशिक्षणको अनुमति दिएपछि एन्फाले गत साउन १६ गतेभित्र खेलाडीलाई एन्फा एकेडेमीमा उपस्थित हुन निर्देशन दिएको थियो। सोहीबमोजिम सबै खेलाडी काठमाडौं आएर...

प्रकाशित
मंगलबार, साउन २७, २०७७  १४:२२

फुटबलका राष्ट्रिय खेलाडीको कोरोना परीक्षण

विश्वकप छनोट अन्तर्गतका खेलका लागि एन्फाले भदौ १ गतेबाट अभ्यास सुरु गर्दैछ।

प्रकाशित
मंगलबार, साउन २७, २०७७  ११:१३

आईपीएलको ‘टाइटल स्पोन्सरसिप’का लागि आह्वान

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले आउँदो इन्डियन प्रिमियर लिग(आईपीएल)को टाइटल स्पोन्सरका लागि कम्पनीहरुलाई आह्वान गरेको छ।

प्रकाशित
मंगलबार, साउन २७, २०७७  ०८:०७

युरोपा लिग : इन्टर र युनाइटेड सेमीफाइनमा, लेवरकुसन र कोपनहेगन बाहिरिए

इटालियन क्लब इन्टर मिलान र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रकाशित
सोमबार, साउन २६, २०७७  १९:०८

७ दिनभित्र आर्थिक प्रतिवेदन पेश गर्न बक्सिङ संघलाई राखेपको पत्र

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघलाई सात दिनभित्र आर्थिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

प्रकाशित
सोमबार, साउन २६, २०७७  १८:१५

एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित

एन्फा प्रवक्ता किरण राईले प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने बताएका हुन्। कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो ।

प्रकाशित
सोमबार, साउन २६, २०७७  १२:४३

राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीको कोरोना परीक्षण

नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाले कोरोना भाइरस परीक्षण गराएका छन्।