सोमबार, असार २९, २०८३

फ्रान्सेली फुटबलर एम्बाप्पे पनि कोरोना संक्रमित

फ्रान्सेली फुटबल स्टार केलियन एम्बाप्पे कोरोना संक्रमित भएका छन् । उनले केहि दिनअघि मात्रै यूईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल खेलेका थिए।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं- फ्रान्सेली फुटबल स्टार केलियन एम्बाप्पे कोरोना संक्रमित भएका छन् ।

उनी कोरोना भाइरसबाट संक्रमित भएको फ्रेन्च फुटबल फेरेडेसन (एफएफएफ)ले जनाएको हो । एम्बाप्पे हाल आइसोलेसनमा छन् ।

उनले केहि दिनअघि मात्रै यूईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल खेलेका थिए।

फ्रान्सले आज (मंगलबार) राति क्रोएसियासँग आफ्नो दोस्रो खेल देल्दैछ । यसअघि स्विडेनसँगको पहिलो खेलमा एम्बाप्पेले गोल गरेका थिए ।

केहि दिनअघि ब्राजिलियन फुटबल स्टार नेयमारलाई पनि कोरोना संक्रमण भएको थियो । उनी पनि आइसोलेसनमा रहेका छन् ।

प्रकाशित: Sep 08, 2020| 08:27 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।