बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

आईपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

युनाईटेड अरब इमिरेट (यूएई) मा सेप्टेम्बर १९ बाट हुने तय भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को तालिका सार्वजनिक भएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- युनाईटेड अरब इमिरेट्स (यूएई) मा सेप्टेम्बर १९ बाट हुने तय भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को तालिका सार्वजनिक भएको छ।

National life

आज (आइतबार) भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआर्ई) ले आईपीएलको तालिका सार्वजनिक गरेको हो।

१९ सेप्टेम्बरको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्ससँग अबुधाबीमा प्रतिस्पर्धा गर्नेछ।

शनिबारको पहिलो खेलपश्चात् आइतबार दुबईमा दिल्ली क्यापिटलले किंग्स इलेवेन पञ्जावसँग खेल्नेछ। त्यस्तै तेस्रो खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्नेछ।

आईपीएल अन्तर्गत मंगलबारको खेल शारजहा रंगशालामा हुनेछ जहाँ राजस्थान रोयल्सले चेन्नईसँग खेल्नेछ।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा १० डलब हेडर (एकैदिन दुई खेल) हुनेछन् त्यसमा पहिलो खेल स्थानीय समयको २ बजे सुरु हुनेछ भने साँझका खेलहरु स्थानीय समयअनुसार ६ र साढे ७ बजे हुनेछन्।

नेपाली समय युएईकोभन्दा एक घण्टा ४५ मिनेट छिटो भएकाले नेपाली समयअनुसार दिउँसोको खेल पौने ४ र साँझका खेलहरु पौने ८ र सवा ९ बाट सुरु हुनेछन्।

आईपीएलका राउन्ड रोबिनका २४ खेल दुवईमा, २० खेल अबुधावीमा र १२ खेल सारजहामा हुनेछन्। प्लेअफ र फाइनलका खेलको भेन्यू भने पछि सार्वजनिक गरिने आयोजकले बताएको छ।

आईपीएलको पुरा तालिका हेर्न यहाँ क्लिब गर्नुहोस्

प्रकाशित: Sep 06, 2020| 20:45 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।