बिहीबार, चैत ५, २०८२

च्याम्पियन्स लिगमा जाने शीर्ष ५ फुटबल लिगका क्लबको टुंगो

सोमबार, साउन १२, २०७७
एजेन्सी – च्याम्पियन्स लिग युरोपको शीर्ष फुटबल प्रतियोगिता हो। यसमा इंग्ल्यान्ड, स्पेन, इटाली र जर्मनीको शीर्ष डिभिजन फुटबल लिगका ४–४ टोली सीधै समूह चरणमा सहभागी हुन्छन् भने फ्रेन्च लिग वानको...

युभेन्टसले ३५ औं पटक जित्यो सिरी एको उपाधि

सोमबार, साउन १२, २०७७
आइताबार रातिको खेलमा युभेन्टसले घरेलु मैदानमा सम्प्दोरियालाई हराउँदै ३५ औं उपाधि जित्दा लगातार नौ पटकको विजेता बनेको हो।

सकियो ईपीएल : शीर्ष ४ र रेलिगेसनमा कोको परे ?

सोमबार, साउन १२, २०७७
एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीइल)मा आइतबार राति १० खेल सम्पन्न भएसँगै २०१९–२० को सिजन सकिएको छ। गएराति अन्तिम (३८ औं) चरणका सम्पूर्ण खेलहरु भए।

कहिले सुरु हुन्छ घरेलु फुटबल ?

कहिले सुरु हुन्छ घरेलु फुटबल ?

खेल संघहरु सरकारले खेलकुद क्षेत्र खुलाओस् र काम सुरु गरौँला भनेर पर्खेर बसेका छन्।
ईपीएलमा अन्तिम चरणका खेल हुँदै, शीर्ष ४ मा को–को अटाउलान् ?

ईपीएलमा अन्तिम चरणका खेल हुँदै, शीर्ष ४ मा को–को अटाउलान् ?

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आज राति अन्तिम अर्थात् ३८ औं चरणका सम्पूर्ण खेल हुँदैछन्। सबै खेल नेपाली समय अनुसार रातको ८ः४५ बाट सुरु हुनेछन्।
जितसँगै इन्टरमिलान दोस्रो स्थानमा, नापोली शीर्ष ६ का लागि संघर्षरत

जितसँगै इन्टरमिलान दोस्रो स्थानमा, नापोली शीर्ष ६ का लागि संघर्षरत

एजेन्सी– इन्टर मिलान सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा जिनोआलाई हराउँदै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जिनोआको लुगी फेरास मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई ३–० गोलले पछि पार्दै इन्टर तेस्रो...
सीपीएल खेल्न पाउलान् सन्दीप लामिछानेले ?

सीपीएल खेल्न पाउलान् सन्दीप लामिछानेले ?

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ ।
मिलान र एटलान्टाको बारबारी, युभेन्टसलाई लिगविजेता बन्न १ अंक काफी

मिलान र एटलान्टाको बारबारी, युभेन्टसलाई लिगविजेता बन्न १ अंक काफी

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा दोस्रो स्थानको एटलान्टा एसी मिलानसँग बराबरीमा रोकिएको छ। मिलानको गिउसेप्पे मेजा रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक...
प्रकाशित
शनिबार, साउन १०, २०७७  ०७:१९

पीएसजीलाई फ्रेन्च कपको १३ औँ उपाधि

एजेन्सी– फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १३ औं पटक जितेको छ।

प्रकाशित
शुक्रबार, साउन ९, २०७७  १४:४४

बार्सिलोनाले बेच्न चाहेका यी खेलाडी

क्लबले खेलाडी बेच्दा आर्थिक रुपले मात्र फाइदा हुँदैन, स्क्वाडमा कस्ता खेलाडी ल्याउने भन्नेबारे बाटो पनि खुल्नेछ। अहिलेका पनि केही खेलाडी क्विक सेटिएनको टिम योजनामा छैनन्। जहाँ कतिपय लोनमा बाहिर गएका...

प्रकाशित
शुक्रबार, साउन ९, २०७७  १४:११

आईपीएल सेप्टेम्बर १९ बाट ८ नोभेम्बरसम्म गर्न प्रस्ताव

इन्डियन प्रिमियर लिग (आईपीएल) युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने तय भएसँगै आयोजकले प्रतियोगिताको मिति पनि प्रस्ताव गरेको छ। यो सिजनको टी–२० क्रिकेट आउँदो सेप्टेम्बर १९ बाट नोभेम्बर ८ सम्मका लागि...

प्रकाशित
शुक्रबार, साउन ९, २०७७  ०७:५५

लाजियोको जितसँगै ‘सिरी ए’बाट च्याम्पियन्स लिग खेल्ने ४ टिमको टुंगो

इटालियन सिरी एको गएराति सम्पन्न खेलमा चौथो स्थानको लाजियोले घरेलु मैदानमा क्यालिग्रीविरुद्ध २–१ गोलअन्तरले जित निकालेको छ।

प्रकाशित
शुक्रबार, साउन ९, २०७७  ०७:२८

सुरुवाती अग्रता गुमाउँदा युभेन्टस पराजित

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा लिगलिडर युभेन्टस उडिनेससँग पराजित भएको छ।

प्रकाशित
बिहीबार, साउन ८, २०७७  १८:५७

खेलाडीले लकडाउनमा ल्याए ‘अफसाइड’ नाटक

काठमाडौं– नेपाल फुटबल एजेन्ट र फुटबल खेलाडीको संयुक्त योजनामा आजबाट ‘अफसाइड’ नामक वेब सिरिज युट्युबबाट ‘लन्च’ भएको छ। कोरोनाको महामारीका कारण खेलाडीहरु घरमै बस्नुपरेका कारण उनीहरुले नाटक बनाएर बजारमा ल्याएका...

प्रकाशित
बिहीबार, साउन ८, २०७७  १८:१८

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्ल्याकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कांस्य पदक जितेको छ।

प्रकाशित
बिहीबार, साउन ८, २०७७  ११:१६

एनओसीले दियो राजवैद्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी

नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन्।

प्रकाशित
बिहीबार, साउन ८, २०७७  ०९:५७

च्याम्पियनसिपको सिजन सकियो, लिड्स युनाइटेड र वेस्ट ब्रोम ईपीएलमा बढुवा

सिजन सकिएसँगै च्याम्पियनसिप अन्तर्गतका शीर्ष दुई टिम लिड्स युनाइटेड र वेस्ट ब्रोम प्रिमियर लिगमा (ईपीएल) बढुवा भएका छन्। तेस्रोदेखि छैटौं सम्मका ब्रेन्टफोर्ड, फुलहाम, कार्डिफ सिटी र स्वान्सीले प्रमोसनको लागि प्लेअफ...

प्रकाशित
बिहीबार, साउन ८, २०७७  ०९:०२

लिभरपुलले समर्थकबिनै मनायो विजयोत्सव

कोरोना महामारीका कारण प्रिमियर लिग तीन महिना रोकिएको थियो। जुन १७ बाट सञ्चालनमा आएको लिगमा दर्शकलाई प्रवेश निषेध गरिएको छ।

प्रकाशित
बिहीबार, साउन ८, २०७७  ०८:३५

सिरी ‘ए’ मा रोमको शानदार जित, इन्टर बराबरीमा राकियो

इटालियन लिग ‘सिरी ‘ए’ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रोमाले स्पलविरुद्ध ६–१ गोलअन्तरको सानदार जित निकालेको छ। स्पलको पालो मजा रंगशालामा सम्पन्न खेलमा रोमाले शानदार जित निलकालेको हो।

प्रकाशित
बिहीबार, साउन ८, २०७७  ०८:०३

राखेप सदस्यसचिवको सेवासुविधा नेपाल सरकारको सचिवसरह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको सेवासुविधा नेपाल सरकारको सचिव सरह हुने भएको छ।