शनिबार, फागुन ३०, २०८२

थ्री नेसन्स कप : फाइनलमा नेपालले गोल गर्ने विश्वास

सोमबार, चैत १६, २०७७
नेपालले सबै भन्दा लामो गोल खडेरीको रेकर्ड तोड्नका लागि अझै चार खेल बाँकी छ। यदि नेपालले बाँकी चार अन्तराष्ट्रिय खेलमा गोल गर्न नसकेमा ११ खेलको गोलबिहिन यात्रालाई पन्छाउँदै नयाँ रेकर्ड...

बराबरीमा रोकियो आर्मी र कीर्गिस्तानको खेल

आइतबार, चैत १५, २०७७
त्रिभुवन आर्मी फुटबल क्लब कीर्गिस्तानको राष्ट्रिय ओलम्पिक टिमसँग गोलरहित बराबरीमा रोकिएको छ।

आर्मी र कीर्गिस्तानको खेल निःशुल्क हेर्न सकिने

आइतबार, चैत १५, २०७७
अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा आर्मी क्लबले एएफसी कपको तयारीस्वरूप फुटबल खेल्न लागेको हो।

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो पोर्चुगल

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो पोर्चुगल

फिफा विश्वकप २०२२ को युरोपियन छनोटअन्तर्गत शनिबार राति सम्पन्न खेलमा पोर्चुगल २-२ गोलको बराबरीमा रोकिएको छ।
नेपाल थ्री नेसन्स कपको फाइनल प्रवेश, उपाधिका लागि बंगलादेशसँग भिड्ने

नेपाल थ्री नेसन्स कपको फाइनल प्रवेश, उपाधिका लागि बंगलादेशसँग भिड्ने

दशरथ रंगशालामा सम्पन्न बंगलादेशविरुद्धको खेलमा नेपालले पुनः एकपटक गोलरहित बराबरी खेलेको छ।
मिल्स गोल्डकपको उपाधि एपीएफलाई 

मिल्स गोल्डकपको उपाधि एपीएफलाई 

पहिलो संस्करणको मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी वल (एपीएफ) पूर्वाञ्चलले जितेको छ। 
प्रतिस्पर्धात्मक पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी 

प्रतिस्पर्धात्मक पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी 

बंगलादेशविरुद्ध पहिलो हाफको खेलमा नेपाल पाहुना टिमसँग बराबरीमा रोकिएको छ। 
चुली कप भलिबलको उपाधि आयोजककै पोल्टामा

चुली कप भलिबलको उपाधि आयोजककै पोल्टामा

सुर्खेतमा भएको ‘प्रथम चुली कप-२०७७’ प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोली ‘चुली युवा क्लब’ ले नै जितेको छ। 
प्रकाशित
शनिबार, चैत १४, २०७७  ११:१२

थ्री नेशन्स कप : यस्तो छ बंगलादेशविरुद्धको प्लेइङ सेट

दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।

प्रकाशित
शनिबार, चैत १४, २०७७  १०:४६

सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सलाई

खडक वारियर्सले रुपनी राईडर्सलाई १ रनले पराजित गर्दै तेस्रो संस्करणको सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ।

प्रकाशित
शनिबार, चैत १४, २०७७  १०:२०

पोखरा म्याराथन : तिर्थ र फूलमतीलाई उपाधि

पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत शनिबार सम्पन्न पुरुष तथा महिला दौडको उपाधि भारतीय सेनामा कार्यरत तिर्थ पुन र महिलातर्फ शसस्त्र प्रहरी बल एपीएफ क्लबकी फूलमती रानाले जितेका छन्। 

प्रकाशित
शनिबार, चैत १४, २०७७  ०२:३५

यस्तो छ नेपाल र बंगलादेशको ‘हेड टु हेड’

आजको खेलले नेपाल र बंगलादेशको फिफा विश्व वरीयतामा पनि असर गर्ने भएकाले यसलाई निकै महत्त्वका साथ लिइएको छ।

प्रकाशित
शुक्रबार, चैत १३, २०७७  १०:२९

दिल्ली क्यापिटलको कप्तानी दौड : अश्विन वा रहाणे, स्मिथ वा पन्त ?

विश्वकै महँगो क्रिकेट फ्रेन्चाइज लिग आईपीएलमा कप्तानको जिम्मेवारी, प्रतिष्ठा र प्रतिस्पर्धा शीर्ष ठाउँ हो।

प्रकाशित
शुक्रबार, चैत १३, २०७७  १०:२६

अप्रिलमा नेपालले त्रिदेशीय सिरिज खेल्ने

नेपालले आउँदो अप्रिल १७ देखि २४ सम्म त्रिदेशीय सिरिज खेल्ने भएको छ।

प्रकाशित
शुक्रबार, चैत १३, २०७७  ०९:१३

खडक वारियर्स र रुपनी राइडर्स सप्तरी प्रिमियर लिगको फाइनलमा

खडक वारियर्स र रुपनी राईडर्स तेश्रो संस्करणको सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन्। 

प्रकाशित
शुक्रबार, चैत १३, २०७७  ०८:५४

एनबीए कप च्याम्पियनसिपको मिति सर्‍यो

नेपाल ब्याडमिन्टन संघ (एनबीए)को आयोजनमा हुने एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ।

प्रकाशित
शुक्रबार, चैत १३, २०७७  ०३:३१

इंग्ल्यान्डको जितमा वाटकिन्सको डेब्यू गोल

विश्वकप छनोटअन्तर्गत बिहीबार रातिको खेलमा डेब्यू गरेका ओलिए वाटकिन्सले फिनिसिङ गोल गरेपछि इंग्ल्यान्डले सान मारिनोमाथि ५–० गोलको जित निकालेको छ।

प्रकाशित
शुक्रबार, चैत १३, २०७७  ०२:४६

बराबरीमा रोकियो स्पेन, स्विडेनलाई संघर्षपूर्ण जित

समूह बी अन्तर्गत रहेको स्पेनले फिफा विश्वकप २०२२ को छनोट खेलमा  ग्रिससँग १-१ गोलको बराबरी खेलेको छ।

प्रकाशित
शुक्रबार, चैत १३, २०७७  ०२:२६

डी बक्समा नेपाली खेलाडीले संयमता अपनाएनन् : प्रशिक्षक महर्जन

कीर्गिस्तानविरुद्ध गोलरहित बराबरी भएपछि नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्ना फरवार्डले प्रतिस्पर्धी टिमको डी बक्समा संयमता अपनाउन नसकेको बताएका छन्।

प्रकाशित
शुक्रबार, चैत १३, २०७७  ०२:०९

सहज जितसहित जर्मनी समूह जे को शीर्षस्थानमा

फिफा विश्वकप २०२२ को युरोपियन क्वालिफायरअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा जर्मनीले आइसल्यान्डमाथि सहज जित निकालेको छ।