पोखरा बहुउद्देश्यीय रंगशालाको कभर्डहलमा भएको फाइनल प्रतिस्पर्धामा डेभिडले टाइगरमाथि सशक्त प्रहार गर्दै जित निकालेका हुन्। डेभिडले टाइगरलाई अचेतको अवस्थामा पुर्याएर खेलमा दबाब बनाएपनि नुवाकोटेले उत्कृष्ट फिनिसिङको बचाउ गरे।
अन्नपूर्ण आरसीटी क्लबको अध्यक्षमा सुरेशकाजी शाक्य विजयी भएका छन्। काठमाडौंमा सम्पन्न क्लबको साधारणसभाले शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अहिले स्पेनिस क्बल रियल मड्रिड र बार्सिलोनाले मैदानमा आशातित् प्रदर्शन गर्न सकिरहेका छैनन्। त्यसैले यी टोली लामो समययता लिग तालिकाका शीर्षस्थानमा पुग्न सकेका छैनन्।