शुक्रबार, माघ ९, २०८२

अल नेपाल फुल कन्ट्याक्ट प्रतोयोगिता हुँदै

नेपाल क्योकुसिन कराते संघ आईकेएको आयोजनामा प्रथम अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिता बुधबार हुने भएको छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं - नेपाल क्योकुसिन कराते संघ आईकेएको आयोजनामा प्रथम अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिता बुधबार हुने भएको छ।

National life

प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष टीका श्रेष्ठ थिङले जानकारी दिएका छन्।

नयाँ वर्षको पहिलो दिन हुने प्रतियोगितामा पुरुषमा ५ र महिलामा १ गरी ६ विधामा प्रतिस्पर्धा हुने छ।

एकदिने प्रतियोगिताका खेलहरू सिनामंगलमा हुने छन्। प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: Apr 14, 2021| 01:38 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।