शनिबार, फागुन ३०, २०८२

हिटिङ स्वीमिङ पुल : निजी क्षेत्रले धमाधम थप्दै, सरकारी भद्रगोल

बिहीबार, चैत १९, २०७७
देशमा पहिलोपटक निजी क्षेत्रबाट हिटेड स्वीमिङ पुल लिंकन कलेजले सुरु गरेको थियो।

भलिबल च्याम्पियनसिपको पहिलो खेलमा न्यु डायमण्डको जित

बिहीबार, चैत १९, २०७७
पाँचौं संस्करणको एनभीए पुरुष तथा महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा न्यु डायमण्डले जित निकालेको छ।

क्लब भलिबल च्याम्पियनसिप आजबाट

बिहीबार, चैत १९, २०७७
नेपाल भलिबल संघ (एनभीए)ले आयोजना गरेको पाचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ।

युरोपेली छनोटमा फ्रान्स, स्पेन, इङ्गल्यान्ड र इटालिको जित

युरोपेली छनोटमा फ्रान्स, स्पेन, इङ्गल्यान्ड र इटालिको जित

फिफा विश्वकप २०२२ को युरोपेली छनोटका फुटबलका विभिन्न शत्तिराष्ट्रले जित निकालेका छन्।
विश्वकप छनोटमा २० वर्षपछि जर्मनी पराजित

विश्वकप छनोटमा २० वर्षपछि जर्मनी पराजित

फिफा विश्वकप छनोट अन्तर्गत बुधबार राति सम्पन्न खेलमा नर्थ म्याकडोनियाले जर्मनीलाई हराएको छ।
सदस्य सचिवले किन दिए खेलकुद संघ खारेज गर्ने चेतावनी ?

सदस्य सचिवले किन दिए खेलकुद संघ खारेज गर्ने चेतावनी ?

राष्ट्रिय खेलकुृद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुद संघबारे तिखो टिप्पणी गरेका छन्।
थ्री नेसन्स कप विजेता खेलाडीलाई जनही एक लाख पुरस्कार

थ्री नेसन्स कप विजेता खेलाडीलाई जनही एक लाख पुरस्कार

पाहुना टिम बंगलादेशलाई २–१ गोलले हराउँदै उपाधि जितेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले पुरस्कृत गर्ने भएको छ।
कोहली अप्रिल १ देखि बैंगलोरको टिममा सहभागी बन्ने

कोहली अप्रिल १ देखि बैंगलोरको टिममा सहभागी बन्ने

अप्रिल ९ बाट सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि धेरै टिमले अभ्यास थालेका छन्।
प्रकाशित
मंगलबार, चैत १७, २०७७  ०६:३९

सर्जियो अग्युरोले म्यानचेस्टर सिटी छोड्ने

२०२१ को जुन अन्तिममा सम्झौता समाम्त भएसँगै म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले प्रिमियर क्लब छोड्ने बताएका छन्।

प्रकाशित
सोमबार, चैत १६, २०७७  १७:०३

बंगलादेशले ६ जना फरवार्ड खेलाउँदा छक्क परेँ : प्रशिक्षक महर्जन

नेपालले बंगलादेशसँग थ्री नेसन्स कपको फाइनल खेल्दा पाहुना टिम बंगलादेशले ६ खेलाडी उतारेपछि अनौठो लागेको नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन्।

प्रकाशित
सोमबार, चैत १६, २०७७  १५:००

‘कप्तान विराज महर्जन’ को अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम

संन्यास घोषणा गर्दै उनले भनेका छन्, ‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए पनि फुटबलबाट ‘गिभ अप’ गर्दिन।

प्रकाशित
सोमबार, चैत १६, २०७७  १३:५०

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

मिडफिल्डर संजोक राईले खेलको १७ औं मिनेटमा र ४२ औं मिनेटमा विशाल राईले गोल गरेपछि नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ।

प्रकाशित
सोमबार, चैत १६, २०७७  १२:१९

बंगलादेशविरुद्ध नेपालको एक गोलको अग्रता

थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा जारी बंगलादेश र नेपालबीचको खेलमा नेपालले अग्रता दिएको छ। 

प्रकाशित
सोमबार, चैत १६, २०७७  ११:०६

यस्तो छ बंगलादेशसँग खेल्ने नेपालको प्लेइङ सेट

थ्री नेसन्स कपको उपाधिका लागि आज सोमबार घरेलु टोली नेपालले चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दैछ।

प्रकाशित
सोमबार, चैत १६, २०७७  ०५:१४

थ्री नेसन्स कप फाइनल आज, के भन्छन् प्रशिक्षक र कप्तान?

नेपाल-बंगलादेश-कीर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबल कपको आज फाइनल हुँदै छ। 

प्रकाशित
सोमबार, चैत १६, २०७७  ०३:४२

राष्ट्रिय लिग खेल्ने १० टिमको टुंगो, को कति बलियो ?

राष्ट्रिय लिगमा आर्मी, मछिन्द्र, मनाङ र स्टार सिटी उपाधि होडमा रहने छन्।

प्रकाशित
सोमबार, चैत १६, २०७७  ०२:५८

विश्वकप छनोटमा स्पेन र फ्रान्सको जित

विश्वकप छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्पेनले घरेलु टिम जर्जियाविरुद्ध २–१ गोलको जित निकालेको छ।

प्रकाशित
सोमबार, चैत १६, २०७७  ०२:४०

५०० दिनपछि इंग्ल्यान्डका कप्तान ह्यारी केनले गरे गोल

युरो कप क्वालिफायरमा कोसोभोविरुद्ध गोल गरेपछि गोलखडेरी सामना गरिरहेका कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले जित निकालेको छ।

प्रकाशित
सोमबार, चैत १६, २०७७  ०२:०५

विश्वकप छनोटमा जर्मनीको साँघुरो जित

फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा जर्मनीले रोमानियाविरुद्ध १–० गोलको जित निकालेको छ।

प्रकाशित
सोमबार, चैत १६, २०७७  ०१:४८

इङ्गल्यान्डविरुद्ध तीनवटै घरेलु सिरिजको उपाधि इन्डियाको पोल्टामा

इन्डियाले इङ्गल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिजको उपाधि जितेको छ। आइतबार राति सम्पन्न डे–नाइट क्रिकेटमा इन्डियाले इङ्गल्यान्डलाई सात रनले हराउँदै उपाधि जितेको हो।