शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी–२० सिरिजका लागि काठमाडौं आइपुग्यो नेदरल्याण्डसको टोली, यस्तो छ खेल तालिका

टी–२० सिरिजका लागि काठमाडौं आइपुग्यो नेदरल्याण्डसको टोली, यस्तो छ खेल तालिका

नेपाल, मलेसिया र नेदरल्यान्ड सम्मिलित ट्री–नेसन्स टी–२० सिरिजका लागि नेदरल्यान्डको टिम नेपाल आइपुगेको छ।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं– नेपाल, मलेसिया र नेदरल्यान्ड सम्मिलित ट्री–नेसन्स टी–२० सिरिजका लागि नेदरल्यान्डको टिम नेपाल आइपुगेको छ।

National life

प्रतियोगिता आगामी वैशाख ४ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ। बजाज पल्सरको प्रायोजनमा हुने प्रतियोगिता शिवम् सिमेन्टसँगको सहकार्यमा हुन लागेको हो। 

प्रतियोगिता अन्तर्गत वैशाख ४ गते नेपाल र नेदरल्याण्डस, ५ गते नेदरल्याण्डस र मलेसिया, ६ गते नेपाल र मलेसिया, ७ गते नेपाल र नेदरल्याण्डस, ८ गते मलेसिया र नेदरल्याण्डस, ९ गते मलेसिया र नेपालबीचको खेल हुनेछ।

फाइनल खेल एक दिनको आरामपछि ११ गते हुनेछ।  
 

प्रकाशित: Apr 13, 2021| 07:01 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।