शनिबार, फागुन ३०, २०८२

मछिन्द्रलाई पराजित गर्दै पञ्जाव पुलिस सेमिफाइनलमा

भारतको पञ्जाव पुलिस क्लव विराट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

National life
Laxmi sunrise bank
kumari

विराटनगर – भारतको पञ्जाव पुलिस क्लव विराट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। गए राती सम्पन्न खेलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लव काठमाडौंलाई २–० गोलले हराउँदै पञ्जाव सेमिफाइनल प्रवेश गरेको हो।

खेल सुरू भएको ३९औं मिनेटमा पञ्जावले राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो। जगदिप सिंहले दिएको क्रस पासलाई राजवीरले वानटचमै गोल गरेका थिए। खेलको ८३औं मिनेटमा महावीर सिंहले गोल गर्दै अग्रता दोब्बर बनाए। 

खेलको म्यान अफ द म्याच जगदिप सिंह घोषित भए। सोमबारको खेल दुई विभागीय टोली सशस्त्रप्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ।

प्रकाशित: Apr 12, 2021| 02:18 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।