शनिबार, फागुन ३०, २०८२

के रियल मड्रिडमा बीबीसीको पुनरागमन होला?

शुक्रबार, चैत १३, २०७७
बेलमात्रै होइन, रोनाल्डोसमेत पूर्वक्लब फर्कने चर्चा चुलिएको छ। पूर्वक्लबले बोलाए उनी स्पेनिस राजधानी फर्कने तयारीमा छन्। 

विराटनगर सिटी फुटबल क्लबको उद्घाटन

शुक्रबार, चैत १३, २०७७
नेपाल सुपर लिग (एनएसएल) मा सहभागिता जनाएको विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरिएको छ। 

कीर्गिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

बिहीबार, चैत १२, २०७७
थ्री नेसन्स कपअन्तर्गत आज (बिहीबार) सम्पन्न खेलमा घरेलु टिम नेपाल कीर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिएको छ।

नेपाल भर्सेस कीर्गिस्थान : गोलरहित बराबरीमा सकियाे पहिलो हाफ

नेपाल भर्सेस कीर्गिस्थान : गोलरहित बराबरीमा सकियाे पहिलो हाफ

थ्रि नेसन्स कप अन्तर्गत आज जारी खेलको पहिलो हाफमा घरेलु टिम नेपाल कीर्गिस्थानसँग गोलरहित बराबरीमा रोकिएको छ। 
बंगलादेश जाने कबड्डी टोलीलाई बिदाइ

बंगलादेश जाने कबड्डी टोलीलाई बिदाइ

बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहीबार बिदाइ गरिएको छ।
त्रिदेशीय फुटबल : कीर्गिस्तानविरुद्ध यस्तो छ नेपालको प्लेइङ सेट

त्रिदेशीय फुटबल : कीर्गिस्तानविरुद्ध यस्तो छ नेपालको प्लेइङ सेट

सन् २०१५ मा इन्डियासँग गोलरहित बराबरी खेलेको ६ वर्षपछि आज बिहीबार नेपाली सिनियर टिमले घरेलु समर्थकमाझ फुटबल खेल्दैछ।
फिफाका पूर्व अध्यक्ष ब्लाटरलाई थप साढे ६ वर्ष प्रतिबन्ध

फिफाका पूर्व अध्यक्ष ब्लाटरलाई थप साढे ६ वर्ष प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वअध्यक्ष सेप ब्लाटरलाई २०२८ सम्म फुटबलसम्बन्धी काम गर्न नपाउने गरी प्रतिबन्ध थप गरेको छ।
६ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबल खेल्दै नेपाल

६ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबल खेल्दै नेपाल

फिफा विश्वकप छनोट अन्तर्गतको प्रिलिमिनरी राउन्डमा इन्डियासँग खेलेयता नेपाली सिनियर टिमले घरेलु मैदानमा आजसम्म फुटबल खेलेको छैन।
प्रकाशित
बिहीबार, चैत १२, २०७७  ०२:२२

विश्वकप छनोटमा समूह ‘डी’का दुवै खेल बराबरीमा रोकिए

विश्वकपको युरोपियन छनोटअन्तर्गत बुधबार राति सम्पन्न समूह डीका दुवै खेल बराबरीमा रोकिएका छन्।

प्रकाशित
बिहीबार, चैत १२, २०७७  ०१:४०

वेल्सविरुद्ध बेल्जियमको पुनरागमन जित

वेल्सविरुद्ध पुनरागमन गर्दै बेल्जियमले बुधबार राति भएको विश्वकप क्वालिफायरमा जित निकालेको छ।

प्रकाशित
बिहीबार, चैत १२, २०७७  ०१:२२

कतारले गरेको मानव अधिकार उल्लंघनको नर्वेका खेलाडीद्वारा विरोध

युरोपमा फिफा विश्वकप क्वालिफायरका खेल गत बुधबार रातिबाट सुरु भएको छ।

प्रकाशित
बुधबार, चैत ११, २०७७  १४:०२

चन्दा उठाएर भलिबल प्रयोगिता, बिजेतालाई २ लाख पुरस्कार !

चुली युवा क्लव सुर्खेतले चन्दा उठाएर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको छ।

प्रकाशित
बुधबार, चैत ११, २०७७  १३:४५

एपीएफ मिल्स गोल्डकपको उपाधि नजिक

विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चल उपाधि नजिक पुगेको छ।

प्रकाशित
बुधबार, चैत ११, २०७७  १३:३२

सुपर लिग फुटबलको टिकट मूल्य परिस्थिति हेरेर सार्वजनिक गरिने

आउँदो वैशाख ११ गतेदेखि काठमाडौंको दशरथ रंथशालामा हुन लागेको नेपाल सुपर लिग (एनएसएल)को सम्पूर्ण टिकट बिक्रिको जिम्मा ‘पेवेल’ले लिएको छ।

प्रकाशित
बुधबार, चैत ११, २०७७  १३:११

सप्तरी प्रिमियर लिग : खडक वारियर्स र तिलाठी कोइलाडी विजयी 

सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत आज(बुधबार) सम्पन्न दुई खेलमा खडक वारियर्स र तिलाठी कोइलाडी जायन्टसले जित हात पारेका छन्।

प्रकाशित
बुधबार, चैत ११, २०७७  १२:१५

एनबीए कप च्याम्पियनसिपको मिति सर्‍यो

नेपाल ब्याडमिन्टन संघ (एनबीए)को आयोजनमा हुने एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ।

प्रकाशित
बुधबार, चैत ११, २०७७  १०:५७

त्रिदेशीय प्रतियोगिता सुरु भएपछि नेपाली टिमको घोषणा

त्रिदेशीय फुटबल सुरु भएको दोस्रो दिन आज (बुधबार) प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ।

प्रकाशित
बुधबार, चैत ११, २०७७  ००:५९

हेटौंडामा राष्ट्रव्यापी अन्तरसहर बुद्धिचाल प्रतियोगिता हुँदै

हेटौंडामा आजदेखि राष्ट्रव्यापी अन्तरसहर बुद्धिचाल प्रतियोगिता २०७७ हुँदै छ। 

प्रकाशित
मंगलबार, चैत १०, २०७७  १५:०६

धरान एकेडेमी मिल्स गोल्डकपको सेमिफाइनलमा 

विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ। 

प्रकाशित
मंगलबार, चैत १०, २०७७  १३:५४

त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानलाई हरायो

त्रिदेशीय फुटबल सिरिज अन्तर्गत आज (मंगलबार) भएको पहिलो खेलमा बंगलादेशले संघर्षपूर्ण जित निकालेको छ।