शनिबार, फागुन ३०, २०८२

एनभीए क्लब भलिबल लिगको उपाधि हेल्प नेपाललाई

एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ। 
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं – एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ।

National life

लिग चरणमा शीर्षस्थानमा रहेको हेल्प नेपालले दोस्रो स्थानको विभागीय टिम एपीएफलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा हेल्प नेपालले २५–१४, २५–२० र २५–२२ को सेटमा जित निकालेको हो।

जितसहित उसले तीन लाख पुरस्कार पाएको छ। उपविजेता एपीएफले साढे एक लाख पुरस्कार पाएको छ। हेल्प नेपालले २०६९ को लिगमा पनि उपाधि जितेको थियो।
 

प्रकाशित: Apr 08, 2021| 08:07 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।