शनिबार, फागुन ३०, २०८२

दशरथ रंगशालामा सुरु भयो त्रिदेशीय फुटबल

मंगलबार, चैत १०, २०७७
दशरथ रंगशालामा ६ वर्षपछि सोमबार अन्तर्राष्ट्रिय सिनियर टिमको फुटबल प्रतिस्पर्धा सुरु भएको छ।

अन्तरकलेज खो खो चैत २० गतेबाट

मंगलबार, चैत १०, २०७७
काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा नम्बर १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ।

थ्री नेसन्स कप : बंगलादेश र किर्गिस्तान भिड्ने, के भन्छन् प्रशिक्षक ?

मंगलबार, चैत १०, २०७७
पाँच वर्षपछि आज नेपालमा सिनियर टिमको अन्तर्राष्ट्रिय खेल हुँदै छ। 

मिल्स गोल्डकप : एलेभने एरोज दुहबी सेमिफाइनलमा 

मिल्स गोल्डकप : एलेभने एरोज दुहबी सेमिफाइनलमा 

विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा एलेभेन एरोज क्लब दुहबी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ।
सप्तरी प्रिमियर लिगमा तिलाठी कोइलाडी र किंग्स विजयी 

सप्तरी प्रिमियर लिगमा तिलाठी कोइलाडी र किंग्स विजयी 

तेस्रो संस्करणको सप्तरी प्रिमियर लिग अन्तर्गत सोमबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडी जायन्ट्स र टिभीएस किंग्स राजविराजले जित हात पारेका छन्।
ललितपुरको प्रशिक्षकमा हुमागाई नियुक्त

ललितपुरको प्रशिक्षकमा हुमागाई नियुक्त

आगामी बैसाख ११ गते सुरु हुने पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को क्लब ललितपुर सिटीले प्रदीप हुमागाईंलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
विराजले संन्यास लिनेबारे जानकारी छैन : प्रशिक्षक महर्जन

विराजले संन्यास लिनेबारे जानकारी छैन : प्रशिक्षक महर्जन

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमका कप्तान विराज महर्जनले संन्यास लिनेबारे टिममा कुरा नभएको बताएका छन्।
मेयर कप महिला क्रिकेटको पहिलो खेलमा प्रदेश १ र एपीएफ भिड्ने

मेयर कप महिला क्रिकेटको पहिलो खेलमा प्रदेश १ र एपीएफ भिड्ने

नेपाल क्रिकेट संघ (क्यान)ले चैत २१ गते सुरु हुने ललितपुर मेयर कप महिला क्रिकेटको तालिका सार्वजनिक गरेको छ।
प्रकाशित
सोमबार, चैत ९, २०७७  ०७:२६

राखेपको सहयोगमा क्यानले क्रिकेट अभिमुखीकरण कार्यक्रम गर्ने

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।

प्रकाशित
सोमबार, चैत ९, २०७७  ०७:०१

भलिबल संघ र मिडिया हबबीच सम्झौता

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गर्ने एनभीए राष्ट्रिय महिला–पुरुष भलिबल च्याम्पियनसिपको ब्रोडकास्टिङ अधिकार मिडिया हबले पाएको छ।

प्रकाशित
सोमबार, चैत ९, २०७७  ०२:२९

सुआरेजले पूरा गरे ५०० गोल

किइरन ट्रिपियरको एसिस्टमा गोल गर्दै एथ्लेटिको मड्रिडका फरवार्ड लुइस सुआरेजले आफ्नो करिअरको ५०० गोल पूरा गरेका छन्। 

प्रकाशित
सोमबार, चैत ९, २०७७  ०१:१५

बार्सिलोनाले सानदार जित निकालेको दिन मेस्सीको रेकर्ड ब्रेकिङ खेल

ला लिगामा आइतबार राति दुई गोल र एक एसिस्ट गरेका मेस्सीले बार्सिलोनाबाट ७६८ औं रेकर्ड ब्रेकिङ खेल पूरा गरेका छन्।

प्रकाशित
आइतबार, चैत ८, २०७७  १४:४६

एन्फा प्रेसिडेन्ट लिगमा त्रिवेणीको दोस्रो जित

लमजुङको त्रिवेणी युवा क्लबले जुम्लाको लेकाली युवा क्लबलाई एन्फा प्रेसिडेन्ट लिग फुटबलमा आइतबार २–१ ले पराजित गरेको छ।

प्रकाशित
आइतबार, चैत ८, २०७७  १४:१२

मिल्स गोल्डकप : साइनो स्पोर्ट्स सेमिफाइनलमा प्रवेश 

विराटनगरमा जारी प्रथम मिल्स गोल्डकप प्रतियोगितामा साइनो स्पोर्ट्स क्लब रानी, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ। 

प्रकाशित
आइतबार, चैत ८, २०७७  १३:०६

सप्तरी प्रिमियर लिगको उद्घाटन खेलमा रुपनीको जित

तेस्रो संस्करणको सप्तरी प्रिमियर लिगको उद्घाटन खेलमा रुपनी राइडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गरेको छ।

प्रकाशित
आइतबार, चैत ८, २०७७  १०:४७

मेयर कप महिला क्रिकेट चैत २१ गतेदेखि

ललितपुर मेयर्स कप महिला टी–२० कृकेट च्याम्पियनसिप आगामी चैत २१ गते सुरु हुने भएको छ।

प्रकाशित
आइतबार, चैत ८, २०७७  ०६:०३

हाल्यान्डले बुन्डेसलिगामा बनाए अर्को रेकर्ड

बोरुसिया डर्टमन्डका फरवार्ड इर्लिङ ब्रुट हाल्यान्डले जर्मन शीर्ष डिभिजन फुटबल बुन्डेसलिगामा नयाँ रेकर्ड बनाएका छन्। 

प्रकाशित
आइतबार, चैत ८, २०७७  ०२:०५

त्रिदेशीय फुटबलका लागि चिटिक्क दशरथ रंगशाला (तस्बिरहरु)

गत वर्ष फागुन ३ गतेपछि फुटबलप्रेमीले दशरथ रंगशालामा कुनै खेल हेर्न पाएका छैनन्।

प्रकाशित
आइतबार, चैत ८, २०७७  ०१:३८

एभर्टनविरुद्ध जित निकाल्दै सिटी एफए कपको सेमिफाइनलमा

एभर्टनको पोस्टमा दुई गोल प्रहार गर्दै प्रिमियर क्लब म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ।

प्रकाशित
आइतबार, चैत ८, २०७७  ०१:१५

बेञ्जिमाको दोहोरो गोलमा रियलको जित

स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा रियल मड्रिडले जित निकालेको छ।