शनिबार, फागुन ३०, २०८२

बुन्डेसलिगामा बायर्नको सानदार जित, बराबरीमा रोकियो डर्टमन्ड

आइतबार, चैत ८, २०७७
जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन बायर्नले सानदार जित निकालेको छ।

मिल्स गोल्डकप : एपीएफ सेमिफाइनलमा प्रवेश

शनिबार, चैत ७, २०७७
प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता शनिबार विराटनगरमा सुरु भएको छ।

वीर गणेशमान सिंह रेसको उपाधि गोपी र सन्तोषीलाई

शनिबार, चैत ७, २०७७
एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन्।

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरीका उत्कृष्ट, सरस्वती लोकप्रिय खेलाडी

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरीका उत्कृष्ट, सरस्वती लोकप्रिय खेलाडी

कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन्।
एसियन बक्सिङ च्याम्पियनशिपमा नेपाल सहभागी हुने

एसियन बक्सिङ च्याम्पियनशिपमा नेपाल सहभागी हुने

भारतको नयाँदिल्लीमा आगामी मे २१ देखि ३१ सम्म सञ्चालन हुने एसियाली मेन्स/वुमेन्स बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ।
गणेशमान सिंह स्पोर्ट्स कमिटीको प्रदेश १ को संयोजकमा श्रेष्ठ

गणेशमान सिंह स्पोर्ट्स कमिटीको प्रदेश १ को संयोजकमा श्रेष्ठ

गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ को संयोजकमा अभिषेक श्रेष्ठ नियुक्त भएका छन्।
अक्सनपछि यस्ता बने सुपर लिगका फ्रेन्चाइज क्लब

अक्सनपछि यस्ता बने सुपर लिगका फ्रेन्चाइज क्लब

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपलब्ध गराएको १४९ खेलाडीबाट देशभरका सात फ्रेन्चाइज टिमले काठमाडौंमा (शुक्रबार) १४–१४ जना खेलाडी आफ्नो क्लबमा छानेका छन्।
च्याम्पियन्स लिगको ड्र सार्वजनिक : पीएसजीको भागमा बायर्न

च्याम्पियन्स लिगको ड्र सार्वजनिक : पीएसजीको भागमा बायर्न

युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ।
प्रकाशित
शुक्रबार, चैत ६, २०७७  ११:४०

सुपर लिग अक्सन : २ लाखमा बिक्री भए यी ८ खेलाडी 

नेपाल सुपर लिगको आज सम्पन्न अक्सनको सबैभन्दा ठूलो मूल्य हो दुई लाख। 

प्रकाशित
शुक्रबार, चैत ६, २०७७  ०७:३२

एनएसएल अक्सन : अधिकतम मूल्यमा जाने यी तीन खेलाडी

एन्फाको टेक्निकल कमिटीले उपलब्ध गराएको वर्गीकरणअनुसार अक्सनमा आएका ए श्रेणीका २८ खेलाडीमध्ये अहिलेसम्म तीन खेलाडी सर्वाधिक दुई लाखमा बिक्री भएका छन्।

प्रकाशित
शुक्रबार, चैत ६, २०७७  ०३:५२

सुपर लिगको अक्सन आज हुँदै

आउँदो वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा हुने नेपाल सुपर लिग (एनएसएल)को अक्सन आज हुँदैछ।

प्रकाशित
शुक्रबार, चैत ६, २०७७  ०२:५१

सानदार जितसहित रोमा युरोपा लिगको अन्तिम आठमा

एक मात्र इटालियन क्लब रोमा युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ।

प्रकाशित
शुक्रबार, चैत ६, २०७७  ०२:४१

युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा, बाहिरियो टोटेनहम

दुई लेगको खेलमा इटालियन क्लब एसी मिलानसँग संघर्षपूर्ण जित निकाल्दै प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ।

प्रकाशित
बिहीबार, चैत ५, २०७७  १४:०२

नेपाल आइपुग्यो त्रिदेशीय सिरिज खेल्ने बंगलादेशी टोली

यही चैत ११ बाट सुरु हुने नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबल कप २०२१ खेल्नका लागि बंगलादेशको राष्ट्रिय टिम नेपाल आइपुगेको छ।

प्रकाशित
बिहीबार, चैत ५, २०७७  १२:३५

विराटनगरका मार्की खेलाडी रन्जित

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको पूर्वेली क्लब विराटनगरका मार्की खेलाडीमा राष्ट्रिय फुटबल टिमका रन्जित धिमाल रहने भएका छन्।

प्रकाशित
बिहीबार, चैत ५, २०७७  १२:०९

विराट गोल्डकप विजेताको पुरस्कार १५ लाख

यही चैत २६ गतेदेखि विराट गोल्डकप सुरु हुँदैछ।

प्रकाशित
बिहीबार, चैत ५, २०७७  ११:१६

सुपर लिग : काठमाडौं रेजर्सका मार्की विकेश कुथू, प्रशिक्षक बालगोपाल

नेपाल सुपर लिग (एनएसएल) मा सम्मिलित फ्रेन्चाइज क्लब काठमाडौं रेजर्सले राष्ट्रिय फुटबल टिमका गोलकिपर विकेश कुथूलाई मार्की प्लेयर बनाएको छ। 

प्रकाशित
बिहीबार, चैत ५, २०७७  १०:३५

पब्जी खेल्ने व्यवसायिक पाँच खेलाडी अनुबन्ध

नेपालमा पहिलोपटक पब्जी खेल्ने व्यवसायिक खेलाडीलाई डिआरएसले एक वर्षका लागि अनुबन्ध गरेको छ।

प्रकाशित
बिहीबार, चैत ५, २०७७  १०:०३

सुपर लिगका लागि खेलाडीको अक्सन भोलि

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल सुपर लिगको अक्सनका लागि १५८ खेलाडीको तालिका सार्वजनिक गरेको छ।

प्रकाशित
बिहीबार, चैत ५, २०७७  ०९:५३

त्रिदेशीय कपमा एन्फाले सबै टिकट नबेच्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको नेपाल बंगलादेश किर्गिस्तान सम्मिलित त्रिदेशीय सिरिजको तयारी पुरा भएको छ।