शनिबार, फागुन ३०, २०८२

नुवाकोटे टाइगरलाई राष्ट्रिय रिङ रेस्लिङको उपाधि 

पोखरा बहुउद्देश्यीय रंगशालाको कभर्डहलमा भएको फाइनल प्रतिस्पर्धामा डेभिडले टाइगरमाथि सशक्त प्रहार गर्दै जित निकालेका हुन्। डेभिडले टाइगरलाई अचेतको अवस्थामा पुर्‍याएर खेलमा दबाब बनाएपनि नुवाकोटेले उत्कृष्ट फिनिसिङको बचाउ गरे।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

पोखरा- नुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन्। प्रतिद्वन्द्वी डेभिडलाई लक लगाउँदै टाइगरले उपाधि हात पारेका हुन्। 

National life

पोखरा बहुउद्देश्यीय रंगशालाको कभर्डहलमा भएको फाइनल प्रतिस्पर्धामा डेभिडले टाइगरमाथि सशक्त प्रहार गर्दै जित निकालेका हुन्। डेभिडले टाइगरलाई अचेतको अवस्थामा पुर्‍याएर खेलमा दबाब बनाएपनि नुवाकोटेले उत्कृष्ट फिनिसिङको बचाउ गरे।

रिङमाथिबाट हाइजम्प गर्दा डेभिड घाइते बनेपछि उनी लक्ष्यमा पुग्नबाट चुकेका थिए। सोही अवसरको फाइदा उठाउँदै टाइगरले डेभिडमाथि लक लगाएर रेफ्रीको तीन काउन्टसँगै च्याम्पियन घोषित भए। 

उपाधिका साथ टाइगरले नगद एक लाख र च्याम्पियन बेल्ट प्राप्त गरे। प्रतियोगितामा उप विजेता बनेका डेभिडले नगद ५० हजार रुपैयाँ पाए। प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए।

प्रकाशित: Apr 03, 2021| 15:37 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।