शनिबार, फागुन ३०, २०८२

कोरोना संक्रमित क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना

भारतका प्रख्यात पूर्वक्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– भारतका प्रख्यात पूर्वक्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्।

कोरोना भाइरसको संक्रमण भएका तेन्दुलकरको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। 

यो जानकारी उनी आफैंले ट्विट गरेर दिएका छन्। केही दिनअघि मात्र उनलाई कोरोना संक्रमण भएको थियो। 
 

प्रकाशित: Apr 02, 2021| 06:12 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।