शुक्रबार, असार २६, २०८३

महिला आत्मरक्षा तालिम सम्पन्न

नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा महिला आत्मरक्षा तालिम सम्पन्न भएको छ।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं- नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा महिला आत्मरक्षा तालिम सम्पन्न भएको छ। गत मंगलबारबाट दक्षिणकाली नगरपालिकामा सुरु भएको तालिम आज सकिएको हो।

‘महिला हिंसाविरुद्ध मुवाँथाई’ भन्ने नारासहित आयोजित तालिममा २५ जना सहभागी थिए।

साताव्यापी तालिम दक्षिणकाली नगरपालिका, वडा १, चाल्नाखेलमा भएको तालिममा आयोजक संघका अध्यक्षसमेत रहेका मुवाँथाईका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपति प्रशिक्षण गराएका थिए।

कक्षपतिसँगै सरोज थापा मगर, सञ्जय राई, भोलाकुमार राई र दीपा शाहीले पनि प्रशिक्षण दिएका थिए।
सहभागी सबै प्रशिक्षार्थीलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो।

प्रकाशित: Apr 05, 2021| 12:05 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।