शनिबार, फागुन ३०, २०८२

एपीएफलाई फाइनलमा पुग्ने अवसर

ललितपुर मेयर कप महिला टी२० क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज दुई खेल हुँदैछन्।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– ललितपुर मेयर कप महिला टी२० क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज दुई खेल हुँदैछन्।

National life

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा ललितपुर मेयर ११ ले विभागीय टिम एपीएफको सामना गर्नेछ। यदि एपीएफले आजको खेलमा जित निकाल्न सकेको खण्डमा उसले फाइनल खेल्न पाउनेछ।

एपीएफले मेयर ११ लाई हराउन सके उसले सिधै फाइनलमा स्थान बनाउनेछ। यता मेयर ११ ले जित निकाले पनि उसलाई फाइनल पुग्न अर्को एक खेलमा भर पर्नुपर्ने छ। साथै एपीएफले पनि फाइनल पुग्ने सम्भावना अर्को खेलसम्मका लागि यथावत् रहनेछ।

आजको अर्को खेलमा प्रदेश १ ले सुदूरपश्चिमका सामना गर्नेछ। यी दुवै टिम एक जित र एक हारको अवस्थामा छन्। आजको खेलमा जित निकाल्ने टिमलाई फाइनल पुग्न सहज हुनेछ।

प्रदेश १ ले पहिलो खेलमा एपीएफसँग हार बेहोरेको थियो भने लुम्बिनीविरुद्ध जित निकालेको थियो। त्यस्तै मेयर ११ लाई हराएको सुदूरपश्चिमले एपीएफसँग हार बेहोरेको थियो।  
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 06, 2021| 00:51 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।