प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघ गरी ६ टिम सहभागी हुने प्रतियोगिता व्यवस्थापन मूल समितिका...
सेन्ट्रल डिस्ट्रिक्ट अदालतका न्यायाधीश आर ग्यारी क्लउस्नरले खेलाडीको तलब समान बनाउनुपर्ने विषयको मुद्दा खारेज गरिदिएका थिए। यसपछि त्यो निर्णय बदर गर्न माग गर्दै उनीहरूले संघीय अदालतमा मुद्दा दायर गरेका हुन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन्।
योर्गेन क्लोपको प्रशिक्षणमा रहेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा बुधबार (आज) राति हुने खेलमा पनि पुनरागमन गर्ने कुरा असम्भव छ भन्न सकिन्न। लगातार दुई सिजन उत्कृष्ट प्रशिक्षक बनेका क्लोपमाथि त्यो विश्वास...
डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई अवे गोलका आधारमा पछि पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ।