शुक्रबार, असार २६, २०८३

चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबा राति सम्पन्न खेलमा चेल्सीले जित निकालेको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं - इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबा राति सम्पन्न खेलमा चेल्सीले जित निकालेको छ।

चेल्सको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुँना टिम फुलहामलाई २–० गोलको जित निकालेको हो।

चेल्सीका लागि कई हभाट्जले दुई गोल गरे। उनले खेलको १९औं मिनेटमा पहिलो गोल गरे भने ४९औं मिनेटमा दोस्रो गोल गरेका थिए।

यो जितसँगै चेल्सीले चौथो स्थानमा ६ अंकको अग्रता बनाएको छ। र, च्यापियन्स लिगको छनोट हुने सम्भावना जिवितै राखेको छ। पराजित फुलहाम भने ३४ अंकका साथ रेलिगेसन जोनमा छ।

प्रकाशित: May 02, 2021| 02:48 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।