शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • त्रिशूली ३ ए सुरुङबाट एक जनाको जीवित उद्धार, थप व्यक्तिको खोजी जारी

त्रिशूली ३ ए सुरुङबाट एक जनाको जीवित उद्धार, थप व्यक्तिको खोजी जारी

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- रसुवास्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको छ। उद्धार टोलीले उनीहरूको खोज तथा उद्धार कार्य जारी राखेको छ।

यसैबीच, सुरुङभित्र अर्का एक जना व्यक्ति पनि जीवित रहेको सूचना प्राप्त भएको न्यौपानेले बताएका छन्। उद्धार टोलीले सुरुङभित्र थप खोजी गरिरहेको छ।

प्रकाशित: Sep 04, 2026| 09:24 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्