शनिबार, असार २७, २०८३

उपाधिनजिक म्यानचेस्टर सिटी

१३ अंकको अग्रतामा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं – १३ अंकको अग्रतामा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ।

शनिबार रातिका खेलमा उसले क्रिस्टल प्यालेसलाई हराउँदै २–० गोलको जित निकाल्दै १३ अंकको अग्रता बनाएको हो। यससँगै म्यान्चेस्टर उपाधि नजिक पुगेको हो।

सिटीको जितका लागि सर्जियो अग्युरो र फरान टोरेसले समान १–१ गोल गरे।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफको ५७औं मिनेटमा फरल्यान्ड मेन्डीको पासमा सर्जियो अग्युरोले गोल गरेका थिए।

यो जितसँगै सिटीले ८० अंक बनाएको छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ६७ अंक छ। त्यस्तै गएराति पराजित भएको क्रिस्टलको ३८ अंक छ।

प्रकाशित: May 02, 2021| 00:57 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।