नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मे १७ (जेठ २) बाट बन्द प्रशिक्षण सुरु गर्ने गरी ३२ खेलाडी सम्मिलित राष्ट्रिय टिमको घोषणा गरेका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठले नेपालमा पनि दोस्रो लहरको कोभिड-१९ को महामारी बढ्दै जाँदा खेलकुद क्षेत्र अन्योलमा पर्न थालेको बताएका छन्।
रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले नयाँवर्षको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएको छ।
प्रतियोगिताको तयारी गरेपनि क्यानले अहिलेसम्म महिला टिमको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको छैन। ढेड वर्षदेखि रिक्त महिला राष्ट्रिय टिमको प्रशिक्षकमा जगत टमटालाई नियुक्त गरिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटलसँग सात विकेटको हार बेहोरेको छ।