शुक्रबार, माघ ९, २०८२

नेदरल्यान्डसले मलेसियालाई दियो कठिन लक्ष्य

आइतबार, वैशाख ५, २०७८
र्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले मलेसियालाई १९२ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।

त्रिदेशीय सिरिजमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै 

आइतबार, वैशाख ५, २०७८
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा दुई पाहुना टिम मलेसिया र नेदरल्यान्ड्स भिड्दैछन्।

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा 

आइतबार, वैशाख ५, २०७८
प्रिमियर लिगलिडर म्यानचेस्टर सिटीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै चेल्सीले एफए कपको फाइनलमा स्थान बनाएको छ। 

एथ्लेटिक क्लबलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि 

एथ्लेटिक क्लबलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि 

एथ्लेटिकको बाल्बियोलाई ४–० गोलले हराउँदै स्पेनिस कोपा डेल रेको उपाधि क्याटलान क्लब बार्सिलोनाले जितेको छ।
आईपीएलमा हैदराबादको तेस्रो हार, दोस्रो जितसँगै मुम्बई शीर्षस्थानमा

आईपीएलमा हैदराबादको तेस्रो हार, दोस्रो जितसँगै मुम्बई शीर्षस्थानमा

इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई १३ रनले हराएको छ। 
विराट गोल्डकपको उपाधि एपीएफलाई 

विराट गोल्डकपको उपाधि एपीएफलाई 

विराट गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ ।
विश्व युवा बक्सिङ च्यापियनसिपमा सुष्माको जित 

विश्व युवा बक्सिङ च्यापियनसिपमा सुष्माको जित 

पोल्याण्डमा जारी एआईबीएल युवा पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिप २०२१ मा नेपाली सुष्मा तामाङले जित निकालेकी छन्।
भारतीय पुरुष रेस्लरविरुद्ध सपनाको जित

भारतीय पुरुष रेस्लरविरुद्ध सपनाको जित

नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई पराजित गरेकी छन्।
प्रकाशित
शनिबार, वैशाख ४, २०७८  १०:२८

नेपालको पहिलो जितको नायक कुशल र आशिफ

त्रिभुवन विश्वविद्यलयको मैदानमा न्युजिल्यान्डबाट १३७ रनको लक्ष्य पाएको नेपालले १५ ओभर खेल्दै एक विकेट गुमाएर लक्ष्य पुर गरेको गर्‍यो।

प्रकाशित
शनिबार, वैशाख ४, २०७८  १०:११

ट्राई-नेसन्स सिरिजको उद्घाटन खेलमा नेपाललाई १३७ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पूरा ओभर खेल्दै चार विकेटको क्षतिमा १३६ रन बनाएपछि नेपालले १३७ रनको लक्ष्य पाएको हो।

प्रकाशित
शनिबार, वैशाख ४, २०७८  ०३:४९

इन्जिनियर बन्न हिँडेका शाहबाज जब क्रिकेटर बनेर फर्किए

छोरोले इन्जिनियरिङ गर्दै छ भन्ने सोच्थे बाबु। तर, शाहबाज विश्वविद्यालयभन्दा धेरै समय क्रिकेटमा बिताउँथे।

प्रकाशित
शनिबार, वैशाख ४, २०७८  ०२:०७

ट्राई सिरिज आजबाट : पहिलो जितको खोजीमा नेपाल र नेदरल्यान्ड्स

नेपाल क्रिकेट संघ (क्यान) ले आजबाट आयोजना गरेको ट्राइ नेसन्स सिरिजअन्तर्गत शनिबार हुने पहिलो खेलमा आयोजक नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ।

प्रकाशित
शनिबार, वैशाख ४, २०७८  ०१:५२

आईपीएलमा चेन्नई सुपर किंग्सको पहिलो जित

इन्डियन प्रिमियर लिग आईपीएलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३, २०७८  १२:४३

विराट गोल्डकपको उपाधिका लागि एपीएफ र पञ्जाव भिड्ने

छैठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि  सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब शनिबार भिड्ने भएका छन्।

प्रकाशित
शुक्रबार, वैशाख ३, २०७८  १२:२८

ट्राई सिरिज : पारसलाई चोट लागेपछि जोराले खेल्ने

टी-२० त्रिकेटमा नेपालका उत्कृष्ट ब्याट्स्मेन पारस खड्काले चोटका कारण शनिबार सुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएपछि उनको ठाउँमा सन्दीप जोराले खेल्ने भएका छन्।

प्रकाशित
शुक्रबार, वैशाख ३, २०७८  ११:२७

च्याम्पियन्स लिग : नेयमार बने प्लेयर अफ दि विक 

पेरिस सेन्ट जर्मेनका स्टार नेयमार यूरोपियन च्याम्पियन्स लिगको प्लेर अफ दि विक बनेका छन्।

प्रकाशित
शुक्रबार, वैशाख ३, २०७८  ०८:३५

चोटका कारण पारसले त्रिकोणात्मक सिरिज नखेल्ने

टी–२० त्रिकेटमा नेपालका उत्कृष्ट ब्याट्स्मेन पारस खड्काले शनिबार सुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएका छन्।

प्रकाशित
शुक्रबार, वैशाख ३, २०७८  ०७:३५

रियल मड्रिडको दाउः चौथोपटक डबल उपाधि जित्ने, युवा खेलाडीको मूल्य बढाउने

महँगा खेलाडीको ठूलो स्क्वाड भएको रियल आफ्ना युवा खेलाडीलाई नै महँगो बनाउने दाउमा लागेको छ। 

प्रकाशित
शुक्रबार, वैशाख ३, २०७८  ०१:३५

यस्तो बन्यो च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण

जारी सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३, २०७८  ०१:०१

पञ्जाव पुलिस विराट गोल्डकपको फाइनलमा

पञ्जाव पुलिस क्लव विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। विहीबार राती सम्पन्न अन्तिम सेमिफाइनल खेलमा आहा रारा गोल्डकप च्याम्पियन संकटा क्लबलाई १–० ले हराउँदै पञ्जाव उपाधि नजिकपुगेको हो।