बिहीबार, माघ ८, २०८२

लुम्बिनी प्रदेश बन्यो हाप्किडो च्याम्पियन

मंगलबार, वैशाख ७, २०७८
लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधि जितेको छ। मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्यका साथ च्याम्पियन बनेको हो।

रमेश पौडेलको अध्यक्षतामा ५५१ सदस्यीय नेकोस गठन

मंगलबार, वैशाख ७, २०७८
रमेश पौडेलको अध्यक्षतामा ५५१ सदस्यीय नेपाल खेलकुद महासंघ (नेकोस) केन्द्रीय कार्यसमिति मंगलबार गठन गरिएको छ। कार्यसमितिको महासचिवमा मेघराज पौडेल छन्।

त्रिदेशीय सिरिजमा नेपालको पहिलो हार

मंगलबार, वैशाख ७, २०७८
२०७ रनको कठिन लक्ष्य प्रस्तुत गरे पनि नेपालले नेदरल्यान्डससँग तीन विकेटको हार बेहोरेको छ।

कुशल र दीपेन्द्रको अर्धशतकमा नेदरल्यान्ड्सलाई नेपालको विशाल लक्ष्य

कुशल र दीपेन्द्रको अर्धशतकमा नेदरल्यान्ड्सलाई नेपालको विशाल लक्ष्य

टस जितेर ब्याटिङ रोजेको घरेलु टिम नेपालले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा २०६ रन बनाएपछि पाहुना टिन नेदरल्यान्ड्सले २०७ रनको लक्ष्य पाएको हो।
छक्का हानेर अर्धशतक पूरा गरेका दीपेन्द्र पेबेलियन फर्किए

छक्का हानेर अर्धशतक पूरा गरेका दीपेन्द्र पेबेलियन फर्किए

अर्धशतक पूरा गरे पनि उनी त्यसको दुई बलपछि नै आउट भए। ६० रन बनाएका उनलाई अन्तिम बलमा पिइटर सिलरले तोबाइस पेपिन भिसीको हातबाट क्याचआउट गराएका हुन्।
त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो लिभरपुल

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ।
टोटेनहमद्वारा प्रशिक्षक मोउरिन्हो बर्खास्त

टोटेनहमद्वारा प्रशिक्षक मोउरिन्हो बर्खास्त

टोटेनहमले मोउरिन्होका साथै उनको टोलीका सदस्यहरू जोओ साक्रामेन्टो, तुनो सान्तोष, कार्लोस लालित र गाभानी केरार्लाइ जिम्मेवारीबाट अलग गरेको जानकारी दिएको छ।
प्रकाशित
सोमबार, वैशाख ६, २०७८  १४:५०

त्रिकोणात्मक सिरिजमा अब दर्शकलाई ‘नो इन्ट्री’

नेपाल क्रिकेट संघले क्यानले नेपालमा जारी त्रिकोणात्मक सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरेको छ।

प्रकाशित
सोमबार, वैशाख ६, २०७८  १०:३३

त्रिदशीय टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो जित

नेपालले त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियालाई ९ विकेटले पराजित गरेको छ।

प्रकाशित
सोमबार, वैशाख ६, २०७८  ०७:३५

ट्राई सिरिज : मलेसियाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भइरहेको त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले टस जितेर फिल्डिङ् रोजेको छ। 

प्रकाशित
सोमबार, वैशाख ६, २०७८  ०२:४७

ग्रिनवुड चम्किँदा युनाइटेडको सहज जित

इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीविरुद्ध सहज जित निकालेको छ।

प्रकाशित
सोमबार, वैशाख ६, २०७८  ०२:२५

ला लिगा उपाधि होड : एट्लेटिकोको सानदार जित, बराबरीमा रोकियो रियल

स्पेनिस ला लिगाको उपाधि यात्रामा रहेको एट्लेटिको मड्रिडले आइतबार राति आइबरविरुद्ध ५–० गोलको सानदार जित निकालेको छ।

प्रकाशित
सोमबार, वैशाख ६, २०७८  ०१:५६

सिरी एमा युभेन्टसको अर्को पराजय

चौंथो स्थानको एटलान्टासँग पराजित हुँदै सिरी एको डिफेन्डिङ च्याम्पियन युभेन्टस तेस्रो स्थानबाट एक स्थान तल झरेको छ।

प्रकाशित
सोमबार, वैशाख ६, २०७८  ०१:३७

धवनको बिस्फोटक ब्याटिङमा दिल्लीले पञ्जाबलाई हरायो

१९६ रनको विशाल लक्ष्य पाएको दिल्ली क्यापिटलका शिखर धवनले उत्कृष्ट पारी खेलेपछि १८ ओभर दुई बलमा चार विकेट गुमाएर दिल्लीले १९८ रन बनाउँदै लक्ष्य पुरा गरेको छ।

प्रकाशित
सोमबार, वैशाख ६, २०७८  ०१:२७

टी २० सिरिजमा नेपाल र मलेसिया भिड्दै

कमजोर मानिएको मलेसियासँग २०७६ को फागुनमा खेलेयता नेपालले उसँग टी–२० खेलेको छैन्।

प्रकाशित
सोमबार, वैशाख ६, २०७८  ००:५२

के बार्सिलोनाबाट मेस्सीको यो नै अन्तिम उपाधि हो त? 

समर्थकलाई त्यस्तो लाग्नुको अर्को कारण अर्को पनि छ। त्यो हो– कमजोर मानिएको बार्सिलोनाले पनि शनिबार राति कोपा डेल रेको उपाधि जित्यो। 

प्रकाशित
आइतबार, वैशाख ५, २०७८  १५:२६

आईपीएलमा बैंगलोरको लगातार तेस्रो जित

जवाफी ब्याटिङमा आन्द्रे रसेलले ३१, इयोन मोर्गनले २९, शकिब अल हसनले २६ र राहुल त्रिपतीले २५ रनको योगदान दिए।

प्रकाशित
आइतबार, वैशाख ५, २०७८  १४:४२

एम्बाप्पेको दुई गोल र पीएसजीको नाटकीय जित

केलियन एम्बाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सेन्ट इटिएनविरुद्ध ३–२ गोलको जित निकालेको छ।

प्रकाशित
आइतबार, वैशाख ५, २०७८  १०:११

नेदरल्यान्ड्सद्वारा मलेसिया १५ रनले पराजित

नेदरल्यान्ड्सले पूरा ओभर खेल्दै दुई विकेटको क्षतिमा १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले पनि पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १७९ रनमा समेटिएपछि नेदरल्यान्डसले जित निकालेको हो।