बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्स र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भइरहेको प्रतियोगितामा पुरुष भेट्रान ४५ वर्षमाथि डबल्समा रामविनय श्रेष्ठ सेमिफाइनल प्रवेश गरेका छन्।
ट्राइ नेशन टी–ट्वेन्टी सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १४२ रनको फराकिलो जित निकाल्दै उपाधि हात पारेको हो।
रोहित शर्माले ६३ रन बनाए पनि १३१ रनमा समेटिएको मुम्बई इन्डियन्सले इन्डियन प्रिमिय लिग (आईपीएल)को शुक्रबार राति सम्पन्न खेलमा नौ विकेटको हार बेहोरेको छ।
यही वैशाख ११ गते शनिबारबाट त्रिपुरेश्वरको दशरथ रंगशालामा हुन लागेको पहिलो फुटबल फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग(एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ।
प्रिमियर क्लब आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटाले विभिन्न देशका समर्थकलाई २४ घण्टा नबित्दै सुुपर लिग प्राजेक्ट रद्ध गर्न बाध्य बनाएको आरोप लगाएका छन्।