बिहीबार, असार २५, २०८३

एट्लेटिको उपाधि नजिक

स्पेनिस ला लिगाअन्तर्गतग बुधबार रातिको खेलमा एट्लेटिको मड्रिडले जित निकालेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं – स्पेनिस ला लिगाअन्तर्गतग बुधबार रातिको खेलमा एट्लेटिको मड्रिडले जित निकालेको छ।

एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा उसले पाहुना टिम रियस सोसिडाडलाई २–१ गोलले हराएको हो।

एट्लेटिकोको लागि यान्निक कारास्को र एन्जल कोरियाले समान १/१ गोल गरेका थिए। सोसिडाडका इगोल जुबेल्डियाले एक गोल फर्काए। यससँगै एट्लेटिकोले दुई खेल बाँकि रहँदा शीर्षस्थानका चार अंकको अग्रता बनाएको छ।

यता एक खेल हातमा रहेर तेस्रो स्थानको रियल मड्रिडलेको भने ७५ अंक छ। दोस्रो स्थानको बार्सिलोनाको ७६ अंक छ।

यदी एटलेटिकोले बाँकि दुई खेला पनि जित निकाल्न सके उसले ला लिगाको उपाधि जित्नेछ।

प्रकाशित: May 13, 2021| 02:24 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।