बिहीबार, माघ ८, २०८२

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रका पिताको निधन

बिहीबार, वैशाख १६, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ। 

च्याम्पियन्स लिग सेमिफाइनल : पहिलो लेगको खेलमा पीएसजी पराजित

बिहीबार, वैशाख १६, २०७८
पेरिस सेन्ट जर्मेन पीएसजीले जारी च्याम्पियन्स लिगको सेमिफाइनल खेल हारबाट सुरु गरेको छ।

हैदराबादविरुद्ध चेन्नईंको सहज जित

बिहीबार, वैशाख १६, २०७८
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेन्नईं सुपर किंग्सले जित निकालेको छ।

नवयुगले दिलाए पोखरालाई पहिलो जित

नवयुगले दिलाए पोखरालाई पहिलो जित

विराटनगर फुटबल क्लबलाई पोखरा थन्डर्स फुटबल क्लबले हराएको छ।
चितवनका चार खेलाडी चोटग्रस्त, नयाँ खेलाडी ल्याउने तयारी

चितवनका चार खेलाडी चोटग्रस्त, नयाँ खेलाडी ल्याउने तयारी

नेपाल सुपर लिग (एनएससेल) को फ्रेन्चाइज क्लब चितवनका कोच मेघराज केसीले आफ्नो टिमका ४ खेलाडी चोटग्रस्त भएपछि बुधबारको खेलमा दबाब बढेको बताएका छन्।
एनएसएलमा चितवनको लगातार दोस्रो बराबरी, बुटवल अपराजित

एनएसएलमा चितवनको लगातार दोस्रो बराबरी, बुटवल अपराजित

जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबारको पहिलो खेलमा चितवन फुटबल क्लब बुटबल लुम्बिनी फुटबल क्लबसँग बराबरीमा रोकिएको छ।
त्रिदेशीय क्रिकेट सिरिज जित्ने २३ खेलाडीलाई जनही ४ लाख पुरस्कार

त्रिदेशीय क्रिकेट सिरिज जित्ने २३ खेलाडीलाई जनही ४ लाख पुरस्कार

सरकारदले हालै सम्पन्न त्रिदेशीय टी–२० सिरिजमा जित हासिल गर्ने नेपाली क्रिकेट खेलाडीलाई जनही ४ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।
म्यानचेस्टर सिटीको डिफेन्समा पीएसजीको नजर

म्यानचेस्टर सिटीको डिफेन्समा पीएसजीको नजर

युरोपका सबभन्दा धनी क्लब पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी आज युरोपको सर्वाधिक प्रतिष्ठित च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।
प्रकाशित
बुधबार, वैशाख १५, २०७८  ०१:५५

च्याम्पियन्स लिग : रियलविरुद्ध चेल्सीको अपराजित यात्रा कायमै

एन्टोनियो रोडिजरले दिएको पासलाई क्रिस्टियन पुलिसिकले गोलमा बदलेपछि अग्रता बनाएको प्रिमियर क्लब चेल्सी स्पेनिस क्लब रियल मड्रिडसँग बराबरीमा रोकिएको छ।

प्रकाशित
बुधबार, वैशाख १५, २०७८  ०१:१०

बैंगलोर फेरि आईपीएलको शीर्षस्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटललाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित
मंगलबार, वैशाख १४, २०७८  १५:१५

खेलाडीले धैर्य गुमाउँदा काठमाडौंको हार भयो : प्रशिक्षक बालगोपाल

'खेलाडीमा धैर्य गुमेको छ। यसलाई लेसनको रुपमा लिन्छौं। हाम्रो फरवार्ड, मिडफिल्ड र डिफेन्समा नै समस्या रह्यो। यसलाई सुधार गर्नु छ,' खेलमा हारपछि प्रतिक्रिया दिँदै महर्जनले भने। 

प्रकाशित
मंगलबार, वैशाख १४, २०७८  १३:४७

काठमाडौं रेजर्सविरुद्ध धनगढीको रोमाञ्चक जित

काठमाडौं रेजर्सविरुद्ध आक्रामक सुरुवात गरेको धनगढी फुटबल क्लबले जारी नेपाल सुपर लिग (एनएसएल)मा जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न मंगलबारको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० गोलले हराएको हो।

प्रकाशित
मंगलबार, वैशाख १४, २०७८  ०९:०२

रियल र चेल्सीको भिडन्तमा आज डिफेन्सको परीक्षा

च्याम्पियन्स लिगअन्तर्गत आज मंगलबारको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीको समना गर्दैछ।

प्रकाशित
मंगलबार, वैशाख १४, २०७८  ०८:३६

राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गौरव बस्नेतलाई छ महिनाका लागि राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

प्रकाशित
मंगलबार, वैशाख १४, २०७८  ०५:२६

नेपाल सुपर लिग : काठमाडौंलाई शीर्षस्थानमा जाने मौका

नेपाल सुपर लिगअन्तर्गत आज एक मात्र खेल हुँदैछ।

प्रकाशित
सोमबार, वैशाख १३, २०७८  १४:३२

अर्को खेलमा प्रदर्शनमा सुधार गर्छौँ : प्रशिक्षक केसी

नेपाल सुपर लिगको फ्रेन्चाइज टिम चितवनका प्रशिक्षक मेघराज केसीले अर्को खेलबाट प्रदर्शनमा सुधार गर्दै बढी अंक ल्याउने प्रयासमा रहने बताएका छन्। 

प्रकाशित
सोमबार, वैशाख १३, २०७८  १४:०२

चितवन र ललितपुरको बराबरीसँगै सकियो सुपर लिगको पहिलो चरण

नेपाल सुपर लिगको पहिलो खेलमा चितवन फुटबल क्लबले ललितपुर सिटी क्लबसँग बराबरी खेलेको छ।

प्रकाशित
सोमबार, वैशाख १३, २०७८  ०९:४४

आईपीएलबाट धमाधम नाम फिर्ता लिँदै खेलाडीहरु

संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा विभिन्न क्लबबाट खेल्ने खेलाडीहरुले आफ्नो नाम फिर्ता लिन थालेका छन्।

प्रकाशित
सोमबार, वैशाख १३, २०७८  ०२:११

सुपर लिगमा आज ललितपुर र चितवन भिड्दै

नेपालमा पहिलोपटक आयोजना भएको नेपाल सुपर लिगमा आज एकमात्र खेल हुँदैछ।

प्रकाशित
सोमबार, वैशाख १३, २०७८  ०२:०६

ला लिगा : एट्लेटिको र रियलले अंक गुमाएपछि बार्सिलोनालाई फाइदा

ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा एट्लेटिको मड्रिड एथ्लेटिक क्लबसँग पराजित भएपछि उपाधि होडमा झन् पेचिलो प्रतिस्पर्धा सुरु भएको छ।