बिहीबार, माघ ८, २०८२

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा कमलको डेब्यु

बिहीबार, वैशाख ९, २०७८
मिडियम पेस बलर कमलसिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।

नेपालको विस्फोटक ब्याटिङमा मलेसियाले पायो कठिन लक्ष्य 

बिहीबार, वैशाख ९, २०७८
नेपाली ब्याट्स्मेनले बिस्फोटक ब्याटिङ गरेपछि पाहुना टिम मलेसियाले अन्तिम खेलमा २१८ रनको विशाल लक्ष्य पाएको छ।

त्रिदेशीय क्रिकेट : मलेसियासँग टस हारेर नेपालले पायो ब्याटिङको निम्तो

बिहीबार, वैशाख ९, २०७८
मलेसियासँग टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ।

आईपीएलमा चेन्नईले कोलकातालाई हरायो

आईपीएलमा चेन्नईले कोलकातालाई हरायो

इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ।
बराबरीमा रोकियाे इन्टर मिलान

बराबरीमा रोकियाे इन्टर मिलान

इटालियन सिरी ए को शीर्षस्थानमा रहेको इन्टर मिलान १५ औं स्थानको स्पेजियासँग १–१ गोलको बराबरीमा रोकिएको छ।
रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

प्रतिस्पर्धात्मक र उपाधिका लागि पेचिलो भिडन्त भइरहेको स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगामा फेरि एकपटक रियल मड्रिड शीर्षस्थानमा पुगेको छ।
सानदार जितसँगै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

सानदार जितसँगै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

माउरो इकार्डीले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) एन्जर्सविरुद्ध सानदार जित निकाल्दै फ्रेन्च कपको सेमिफाइनलमा पुगेको छ।
जर्मन बुन्डेसलिगा : रिउसको गोलमा डर्टमन्डको जित

जर्मन बुन्डेसलिगा : रिउसको गोलमा डर्टमन्डको जित

जर्मन बुन्डेसलिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले सहज जित निकालको छ।
प्रकाशित
बुधबार, वैशाख ८, २०७८  १४:४४

आर्मीविरुद्ध जित निकाल्दै न्यु डायमन्ड फाइनलनजिक

होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलनजिक पुगेको छ।

प्रकाशित
बुधबार, वैशाख ८, २०७८  १३:५६

आईपीएलमा लगातार तीन हारपछि हैदराबादले निकाल्यो पहिलो जित 

लगातार तीन खेलमा हार बेहोरेको हैदराबादले चौथो खेलमा पञ्जाब किंग्सलाई नौ विकेटले हराउँदै १४ औं संस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। 

प्रकाशित
बुधबार, वैशाख ८, २०७८  १३:०८

भक्तपुरमा भलिबल कभर्डहल बनाउन राखेपले सहयोग गर्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले भक्तपुरमा भलिबलको कभर्डहल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित
बुधबार, वैशाख ८, २०७८  १२:०८

उपराष्ट्रपति कपका लागि ब्याडमिन्टन खेलाडी छनोट

तेस्रो केन्द्रीय उपराष्ट्रपति कप चिल्ड्रेन्स गेमका लागि भक्तपुरबाट ब्याडमिन्टन खेलाडी छनोट भएका छन्। 

प्रकाशित
बुधबार, वैशाख ८, २०७८  ०९:२७

​​​​​​​नेदरल्यान्ड्सले मलेसियालाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

मौसम खराब भएका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्ड्सले प्रतिस्पर्धात्मक लक्ष्य पेस गरेको हो।

प्रकाशित
बुधबार, वैशाख ८, २०७८  ०७:५४

नेपाल-भारत मैत्रीपूर्ण महिला टी-२० सिरिज स्थगित

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले २०२१ को अप्रिल तेस्रो सातादेखि हुने घोषणा गरेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम भारतबीचको मैत्रिपूर्ण टी-२० र एक...

प्रकाशित
बुधबार, वैशाख ८, २०७८  ०७:०१

रियल मड्रिडका अध्यक्षले भने– फुटबल बचाउन सुपर लिग आएको हो

युरोपमा विवादित बनेको नयाँ फुटबल लिग युरोपियन सुपर लिगबारे रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सुपर लिग फुटबल बचाउनका लागि जन्माइएको बताएका छन्।

प्रकाशित
बुधबार, वैशाख ८, २०७८  ०६:४५

टस जितेर फिल्डिङ गर्दै मलेसिया

काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृंखला अन्तर्गत बुधबार सुरु हुन लागेको खेलमा मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ।

प्रकाशित
बुधबार, वैशाख ८, २०७८  ०२:१२

त्रिदेशिय टी-२० क्रिकेट : पहिलो जितको खोजीमा मलेसिया, नेदरल्यान्ड्सको फाइनल पुग्ने दाउ

नेपालमा जारी त्रिदेशिय टी-२० क्रिकेट शृंखलामा आज निर्णायक खेल हुँदैछ। आजको मलेसिया र नेदरल्यान्ड्सबीचको खेलले नेपालमा लागि पनि फाइनलमा पुग्नका लागि महत्वपूर्ण सावित हुन सक्नेछ।

प्रकाशित
बुधबार, वैशाख ८, २०७८  ०२:००

बराबरीमा रोकिएपछि तेस्रोस्थानमा जाने चेल्सीको प्रयास असफल

बराबरीमा रोकिएपछि चेल्सीको तेस्रो स्थानमा उक्लने प्रयास असफल भएको छ।

प्रकाशित
बुधबार, वैशाख ८, २०७८  ०१:४१

जर्मन बुन्डेसलिगा : बायर्नको जित, अर्को खेलमा लाइप्जिक पराजित

जर्मन बुन्डेसलिगाको मंगलबार राति सम्पन्न खेलमा सविक विजेता बायर्न म्युनिकले २–० गोलको जित निकालेको छ।

प्रकाशित
बुधबार, वैशाख ८, २०७८  ०१:२९

डिफेन्डिङ च्याम्पियन मुम्बईको दोस्रो हार, दिल्ली दोस्रो स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल)मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले दोस्रो हार बेहोरेको छ। मंलबार राति चेन्नई रंगशालामा सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटलसँग ६ विकेटको हार बेहोरेको हो।