बिहीबार, माघ ८, २०८२

इन्डियाले श्रीलंकासँग सिरिज खेल्ने

इन्डियन क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुलीले अब इन्डियाले श्रीलंकासँग तीन एकदिवसीय र पाँच टी–२० सिरिज खेल्ने जनाएका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं – इन्डियन क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुलीले अब इन्डियाले श्रीलंकासँग तीन एकदिवसीय र पाँच टी–२० सिरिज खेल्ने जनाएका छन्। उनले आउँदो जुलाईमा इन्डियाले श्रीलंकासँग लिमिटेड ओभरको क्रिकेट खेल्न त्यसतर्फ प्रस्थान गर्ने एक कार्यक्रममा इंकित गरे।

National life

अब आईपीएल इंग्ल्यान्डको टेस्ट सिरिजपछि बाँकि रहेका आईपीएलका खेल इंग्ल्यान्डमै होला भन्न प्रश्नको उत्तर दिँदै उनले भने, ‘होइन, विदेशमा आईपीएल गर्दा क्वारेन्टिनको समस्या हुन्छ। बरु इन्डिया टिमले त्यो समयमा श्रीलंका भ्रमण गर्नेछ।’

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को फ्युचर प्लानअन्तर्गत इन्डियाले श्रीलंका भ्रमण गर्न लागेको हो। तर, यो सिरिजबारे सबै योजनाहरू भने निश्चित भइसकेको छैन्।

आउँदो जुनमा हुने विश्व टेस्ट च्याम्पियनसिपका लागि इंन्डियाका २० खेलाडी जुन २ मा त्यसतर्फ प्रदान गर्नेछन्। त्यहाँ उसले न्युजिल्यान्डसँग फाइनल खेल्नेछ।

साथै उसले इंग्ल्यान्डसँग पनि अगस्ट चार बाट पाँच टेस्ट खेलको सिरिज खेलेछ। तर, इंग्ल्यान्ड र श्रीलंकको क्वारेन्टिनको प्रावधान हेर्ने हो भने इंन्डियाले दुई छुट्टै स्क्वाड बनाउनु पर्नेछ। यदी जुलाईमा श्रीलंका भ्रमण सफल भयो भने।

Laxmi sunrise bank
kumari

त्यस्तै, इंग्ल्यान्डले पनि आगामि जुनको अन्तिम इंग्ल्यान्डसँ तीन एकदिवसीय र तीन टी २० खेल्ने योजना रहेको छ।

प्रकाशित: May 10, 2021| 07:10 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।