बिहीबार, असार २५, २०८३

पीएसजीलाई शीर्षस्थानमा पुग्ने संघर्ष

फ्रेन्च लिग वानको अन्तिम चरणतर्फ आइपुग्दा सविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजीलाई) शीर्षस्थानमा पुग्न निकै गाह्रो रहेको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं – फ्रेन्च लिग वानको अन्तिम चरणतर्फ आइपुग्दा सविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजीलाई) शीर्षस्थानमा पुग्न निकै गाह्रो रहेको छ।

थोमस टुचेलका साथ सिजनको सुरुवात राम्रा नभएपछि र खेलाडीलाई चोट र कोभिडको संक्रमण देखिएपछि पीएसजीले जारी सिजनमै बिरलै मात्र शीर्षस्थानमा पुग्ने अवसर पाएको छ।

नभए उसले दोस्रो र तेस्रो स्थानमा चित्त बुझइरेको छ। यता च्याम्पियनस लिगमा पनि पराजित भएर घर फर्किएको अवस्थामा पीएजसीले पुन: जिन जित निकाल्न सक्ने छ।

आइतबार राति सम्पन्न खेलमा रेन्निससँग १–१ गोलको बराबरीमा रोकिएको हो। पहलो हाफको इन्ज्युरी समयमा पीएसजीका नेयमारले गोल गर्दै खेलमा अग्रता बनाएका थिए।

तर, उसले अग्रता जोगउन सकेन्। ७०औं मिनेटमा रेन्निसका सेरहु गुइरसेलेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यस्तै खेलको ८७औं मिनेटमा पेस्नल किम्बाप्पेले रातो कार्ड पाएपछि त पीएसजी १० खेलाडीमा समेटिएको थियो।

यो बराबरीसँगै पीएसजीले ७६औं बनाएको छ। पीएसजी शीर्षस्थानको लिल्लभन्दा तीन अंकले पछि छ। इता रेन्निस भने ५५ अंकका साथ सातौं स्थानमा छ। लिगमा मोनाको र लियोन क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

उनहरू प्नि पीएसजीको नजिक रहेकाले पीएसजीलाई दोस्रोस्थान बचाउन पनि कि धौ-धौ छ।

प्रकाशित: May 10, 2021| 02:55 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।