बिहीबार, माघ ८, २०८२

सुपर लिग : पहिलो हाफमा काठमाडौंलाई अग्रता 

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज शनिबार फाइनल खेल भइरहेको छ। 
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज शनिबार फाइनल खेल भइरहेको छ। 

National life

त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा जारी खेलको पहिलो हाफमा काठमाडौंले अग्रता बनाएको छ। 

काठमाडौंका मेसुके ओलुमेउले २२ औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए। यससँगै मेसुकेले जारी लिगमा आठ गोल गरिसकेका छन्। 

उनी लिगको सर्वाधिक गोलकर्ता पनि हुन्। पहिलो हाफमा काठमाडौंले ७ सट प्रहार गरेको छ भने धनगढीले तीन सट प्रहार गरेका छन्।

प्रकाशित: May 15, 2021| 12:40 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।