बिहीबार, असार २५, २०८३

सुपर लिगमा मेसुकेले गरे पहिलो ह्याट्रिक 

जारी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो ह्याट्रिक प्रहार भएको छ। 
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं- जारी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो ह्याट्रिक प्रहार भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलका काठमाडौंका मेसुके ओलुमोउनले ह्याट्रिक गरेका छन्। 

उनले खेलको ३४ औं मिनट, ३५ औं मिनेट र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। उनको तीन गोलबाहेक काठमाडौंका स्टेफेन विनोङले पनि गोल गरेका थिए। 

यता विराटनगरका लागि एडिलेजो सोमिडे र पेड्रो मान्जीले गोल गरेका थिए।

प्रकाशित: May 06, 2021| 13:23 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।