शुक्रबार, असार २६, २०८३

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रका पिताको निधन

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं–  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ। 

उनका पिता रामकृष्ण मल्लको बिहीबार बिहान निधन भएको हो। टेकुस्थित घाटमा उनको अन्तिम संस्कार पनि भइसकेको छ। उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

नेपाल क्रिकेट संघ (क्यान० का सदस्य छुम्बी लामाले फेसबुकमा लेखेका छन्, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लका बुबा रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा आज बिहान दुखद् निधनको खबरले मर्माहत एवं स्तब्ध भएको छु। उहाँको अन्तिम दाहसंस्कार आजै टेकुमा सम्पन्न भएको छ।’

प्रकाशित: Apr 29, 2021| 09:29 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।