बिहीबार, माघ ८, २०८२

सुपर लिगमा काठमाडौं र पोखराको बराबरी 

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार सम्पन्न खेलमा काठमाडौं रेजर्स फुटबल क्लबले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार सम्पन्न खेलमा काठमाडौं रेजर्स फुटबल क्लबले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको छ।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंशगशालामा भर्खरै सम्पन्न खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो। 

दुई खेलबाट समान एक जित र समान एक हार बेहोरेका पोखरा र काठमाडौंले बराबरीसँगै १–१ अंक बाँडेका छन्। 

अहिले उनीहरुको खातामा तीन खेलबाट चार अंक जम्मा भएको छ। खेलको इन्ज्युरी समयमा पोखराका रविन स्याङतानले गोल गरे पनि उनको गोल अफसाइड करार भएपछि पोखराले जित निकाल्न सकेन।

प्रकाशित: Apr 30, 2021| 14:06 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।