बुधबार, माघ ७, २०८२

प्रिमियर लिगको तालिका सार्वजनिक : यस्ता छन् पहिलो चरणका खेल

बुधबार, असार २, २०७८
इंग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन (२०२१–२२) को खेल तालिका सार्वजनिक भएको छ।

डेनमार्कका प्रशिक्षकको आक्रोश : कोभिड हुँदा खेल स्थगित हुन्छ, ‘कार्डियक अरेस्ट’ हुँदा किन हुँदैन?

बुधबार, असार २, २०७८
डेनमार्कका प्रशिक्षक कास्पर हजुलमन्डले यूईएफएसँग मानवीय करुणाको कमी रहेको आरोप लगाएका छन्।

प्रशिक्षणमा जुट्यो राष्ट्रिय महिला भलिबल टिम [तस्बिरहरू]

बुधबार, असार २, २०७८
राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण मंगलबार बाट सुरु भएको छ। गत जेठ २१ गतेबाट सुरु हुने भए पनि केही दिनका लागि स्थगित भएको प्रशिक्षण अहिले सुरु भएको हो।

जब रुडिगरले पोग्बालाई टोक्ने प्रयास गरे...

जब रुडिगरले पोग्बालाई टोक्ने प्रयास गरे...

जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगर मंगलबार राति भएको युरोकपको खेलका समयमा फ्रान्सका सुपरस्टार पल पोग्बालाई टोकिरहेको देखिए।
युरोकप: दोस्रो प्रतिस्पर्धा आजबाट, यी तीन खेल हुँदै

युरोकप: दोस्रो प्रतिस्पर्धा आजबाट, यी तीन खेल हुँदै

युरोकपमा सहभागी सबै टिमले पहिलो खेल खेलिसकेका छन्। आजबाट समूह चरणमा टिमहरूले दोस्रो खेल सुरु गर्दैछन्।
नसोचिएको गोलले फ्रान्सतिर सोझिएको युरोकप

नसोचिएको गोलले फ्रान्सतिर सोझिएको युरोकप

युरोकप २०२० अन्तर्गत ‘ग्रुप अफ डेथ’को पहिलो दुई खेल नै विश्वभर निकै रोमाञ्चकताका साथ हेरिए।
युरो कपः रोमाञ्चक खेलमा फ्रान्सद्वारा जर्मनी पराजित

युरो कपः रोमाञ्चक खेलमा फ्रान्सद्वारा जर्मनी पराजित

युरोकप २०२० को समूह चरणमा सर्वाधिक प्रतीक्षा गरिएको खेल त्यत्तिकै रोमाञ्चक थियो।
एक खेलमा रोनाल्डोले बनाए दुई रेकर्ड

एक खेलमा रोनाल्डोले बनाए दुई रेकर्ड

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले हंगेरिविरुद्धको खेलबाट दुई रेकर्ड बनाएका छन्।
प्रकाशित
मंगलबार, असार १, २०७८  १८:०५

हंगेरीलाई हराउँदै युरोकपमा पोर्चुगलको विजयी सुरुवात

जारी युरोकपमा हंगेरीलाई हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  १६:५९

पोर्चुगल र हंगेरीको पहिलो हाफ : दर्शकले भरिएको रंगशाला, रोनाल्डोको रेकर्ड र पोर्चुगलले गुमाएको अवसर

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पाँच सिजनको युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन्। ३६ वर्षे पोर्चुगिज कप्तान रोनाल्डोले युरोकप २०२० मा हंगेरिविरुद्ध खेल्दै पाँच पटक युरो कप खेल्ने खेलाडीको रेकर्ड बनाएका...

प्रकाशित
मंगलबार, असार १, २०७८  १३:१९

पोर्चुगलको स्टार ब्रुनो कि रोनाल्डो?

डिफेन्डिङ च्याम्पियन पोर्चुगलले जारी युरो कपमा पहिलो खेल खेलिरहँदा कुन खेलाडी महत्वपूर्ण बन्ने होलान् भन्ने चासो धेरैमा छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  ११:३२

भ्याक्सिन लगाएपछि दर्शकले भरिने भो रंगशाला

ठूलो संख्यामा दर्शकको उपस्थितिबीच आज आयोजित पोर्चुगल र हंगेरीबीचको खेल निकै उत्साहजनक हुने पक्का छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  १०:२३

इंग्ल्यान्डको टिमबाट बाहिरिए गोलकिपर हेन्डरसन 

हिप इन्जुरीका कारण गोलकिपर डीन हेन्डरसन इंग्ल्यान्डको टोलीबाट बाहिरिएका छन्।

प्रकाशित
मंगलबार, असार १, २०७८  १०:१२

निराशाजनक बराबरीपछि स्पेनिस मिडियाको प्रश्न– तिमीले के गर्‍यौ मोरटा?

स्वीडेनविरुद्ध युरोकपको पहिलो खेलमा स्पेन बराबरीमा रोकिएपछि मिडियाले स्ट्राइकर आल्भरो मोरटाको आलोचना गरेका छन्।

प्रकाशित
मंगलबार, असार १, २०७८  ०९:१५

युरोकपमा आज समूह चरणको सर्वाधिक प्रतीक्षित खेल

जारी युरोकप २०२० अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। राति पौने १० मा हुने पहिलो खेलमा हंगेरीले पोर्चुगललाई आतिथ्यता प्रदान गर्दैछ।

प्रकाशित
मंगलबार, असार १, २०७८  ०७:२१

युरोकप सुरु गर्नुअघि रोनाल्डोले भने- जितको भोक अझै बढेको छ

साविक युरो कप विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोकै शब्दमा यो वर्ष पनि उत्तिकै उत्साहका साथ पोर्चुगलले युरोकप खेल्न लागिरहेको छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  ०२:३१

राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण आजबाट

राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण आज (मंगलबार) बाट सुरु हुँदैछ।

प्रकाशित
मंगलबार, असार १, २०७८  ०१:२१

मेस्सीको गोलले दिलाएन अर्जेन्टिनालाई जित

लियोनेल मेस्सीले गोल गरेर अग्रता बनाए पनि कोपा अमेरिकामा अर्जेन्टिना बराबरीमा रोकिएको छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  ००:५०

घरेलु मैदानमा बराबरीमा रोकियो स्पेन

घरेलु टिम स्पेन युरो कप २०२० को पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको छ।

प्रकाशित
मंगलबार, असार १, २०७८  ००:३६

स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्यान्डलाई हरायो

युरोपेली देशहरूको महादेशिय फुटबल प्रतियोगिता युरो कपमा पोल्यान्डलाई स्लोभाकियाले हराएको छ।