बिहीबार, असार २५, २०८३

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन टिमसँग को भिड्ने?

जारी युरोकपको अन्तिम १६ का खेल सकिएसँगै क्वार्टरफाइनलको समीकरण पनि पूरा भएको छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- जारी युरोकपको अन्तिम १६ का खेल सकिएसँगै क्वार्टरफाइनलको समीकरण पनि पूरा भएको छ। मंगलबार राति अन्तिम १६ को खेल सकिएसँगै शुक्रबार र शनिबार राति हुने क्वार्टरफाइनल खेलको सम्पूर्ण टुंगो लागेको हो।

अब क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले स्पेनसँग खेल्नेछ भने बेल्जियमले इटालीको सामना गर्नेछ। त्यस्तै, चेक गणतन्त्रले डेनमार्कको सामना गर्नेछ भने इंग्ल्यान्डले युक्रेनको सामना गर्नेछ।

खेल तालिका :

१. स्विट्जरल्यान्ड र स्पेन, केस्तोभ्स्की रंगशाला सेन्ट पिटर्सबर्ग (शुक्रबार राति ९:४५ बजे)

२. बेल्जियम र इटाली, एलियन्ज एरिना म्युनिख (शुक्रबार राति १२:४५ बजे)

३. चेक गणतन्त्र र डेनमार्क, बाकु ओलम्पिक रंगशाला, बाकु (शनिबार राति ९:४५ बजे)

४. इंग्ल्यान्ड र युक्रेन, स्टेडियो ओलम्पिको, रोम (शनिबार राति १२:४५ बजे)

प्रकाशित: Jun 30, 2021| 01:35 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।