जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगरले फ्रान्सविरुद्ध राम्रो फुटबल खेल्ने प्रयास नगर्ने बताएका छन्। फ्रान्सका फवार्डविरुद्ध जर्मनीका डिफेन्डरले थोरै ‘डर्टी फुटबल’ खेल्ने उनले बताएका छन्।
युरोकप २०२० अन्तर्गत फिनल्यान्डविरुद्धको खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन कार्डियक अरेस्टका कारण लडेपछि आफू खुब रोएको फुटबल प्रशिक्षक जोसे माउरिन्होले बताएका छन्।
रोमानियाको बुकारेस्टमा आइतबार राति सम्पन्न खेलको पहिलो हाफमा दुवै टिमले १-१ गोलको अंक बाँडेका थिए। दोस्रो हाफमा अस्ट्रियाका माइकल ग्रेगोरीच र मारको अर्नाउटोभिचकाे गोल गरेपछि जित निकालेको हो।
म्यानचेस्टर सिटीका स्टार जाओ क्यानसेलोले युरोकप २०२० गुमाउने भएका छन्। पोर्चुगलका फुलब्याक क्यानसेलो कोभिड संक्रमित भएपछि उनी पोर्चुगलको टिमबाट बाहिरिएका हुन्।