खेलको ४२ औं मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेका थिए क्रिस्टियन एरिक्सन। उनी आफूमा सन्तुलन गुमाउँदै त्यही बेहोस भए। त्यसपछि उनका टिममेटले उनलाई घेरिहाले।
खेलको ७२ प्रतिशत समय बलमा पकड बनाउँदै वेल्सलाई दबाबमा राख्न सफल भए पनि स्विट्जरल्यानडले गोल भने गर्न सकेन। यता वेल्सले स्विट्जरल्यान्डको पोस्टतर्फ दुई प्रहार गरेको भएपनि गोलमा परिणत गर्न सकेन।
इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिम गत जेठ ११ गते मंगलबार इराक प्रस्थान गरेको थियो। विश्वकप छनोटको तयारीका लागि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपालले ६–२ गोलको पराजय बेहोरेको थियो।
शनिबारको पहिलो खेलमा वेल्स र स्वीट्जरल्यान्ड भिड्दैछ। वेल्स र स्विजरल्यान्डको खेल अजरबैजानको बाकूमा हुँदैछ। प्रतियोगिताको आयोजकमध्ये एक अजरबैजान भए पनि युरो कपको छनौटमा परेको थिएन।
इटालीले घरेलु मैदानमा टर्कीसँग खेलेसँगै नेपाली समयअनुसार राती पौने १ बजेबाट प्रतियोगिता सुरु हुने तय भएको छ। युरो कपले धेरै युवा खेलाडी स्टार बन्ने संकेत देखिएको छ।
‘नेपाली टिमले कडा मिहिनेत गरिरहेको छ र उसको खेल्ने शैली पनि परिवर्तन भएको छ। मैदानमा खेलाडीको रनिङ राम्रो छ,’ उनले भने, ‘नेपाल फुटबलमा विकासशील टिम हो। हामी पनि राम्रो प्रदर्शन...
ब्राजिलमा प्रतियोगिता आयोजना गर्दा हजारौँ मानिसमा कोरोना संक्रमण हुन सक्ने भएकाले रोक्न रिटमा माग गरिएको थियो। न्यायाधीशले आयोजना रोक्नका लागि अदालतसँग कुनै अख्तियार नभएको बताएका छन्।