बिहीबार, असार २५, २०८३

क्लब फुटबलमा अर्को सिजनबाट होम र अवे गोलको समान मान्यता हुने

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले आउदो सिजन २०२१-२१ देखि क्लब प्रतियोगितामा होम र अवे गोललाई समान मान्यता दिने भएको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले आउदो सिजन २०२१-२१ देखि क्लब प्रतियोगितामा होम र अवे गोललाई समान मान्यता दिने भएको छ।

युईएफएले क्लब प्रतियोगितामा होम गोलको भन्दा अवे मैदानमा गरेको गोललाई धेरै मान्यता दिने गरेको थियो। जसकारण दुई टिमको गोल बराबर भएको अवस्थामा होम एन्ड अवे प्रणालीबाट निर्णय लिने गरिएको थियो।

तर अब निर्धारित समयमा बराबरी भएमा दुईवटा १५ मिनेटको समय थप गरिने र त्यसमा पनि बराबरी भए पेनाल्टीबाट निर्णय लिने यूईएफएले बताएको छ।

उसले सन् १९७० को दशकदेखि अहिलेसम्मको तथ्यांक हेर्दा होम र अवे जितको अन्तर घटेको (६१%-१९% देखि ४७%-३०%) बताएको छ।

साथै मेन्स फुटबलमा होम-अवे गोलअन्तर पनि घटेको (२.०२-०.९५ देखि १.५८-१.१५) बताएको छ।

प्रकाशित: Jun 24, 2021| 14:25 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।