‘हाम्रो लागि समय फर्किएर आएको छ,’ पत्रकार सम्मेलनमा मान्सिनीले भने, ‘समर्थकलाई सन्तोष दिन हामी जुलाईसम्म खेलमा सक्रिय रहनेछौं। जहाँ टिम महादेशीय प्रतियोगितको फाइनल पुग्नेछन्।’
‘योजनाअनुसार एउटा राम्रो प्रशिक्षकलाई लामो समय टिम हेर्ने जिम्मेवारी दिनुपर्छ। अहिले टिमले कुवेती प्रशिक्षक पाएको छ। फुटबल खेलाडीदेखि समर्थक सबैले उनलाई मन पराएका छन्। उनलाई लामो समय हेर्न दिनु परो...
जोर्डनका लागि बाह फैजलले दुई गोल गरे भने यजन अल–अरबले एक गोल गरे। सुरुबाटै दबाबमा रहेको नेपाली टिमका डिफेन्डर रोहित चन्दले जोर्डनका फरवार्ड मौसा मोहमद सुलेमानमाथि फल गरेपछि जोर्डनले पेनाल्टीको...
कुवेतको कुवेत सिटीस्थित जाबेद अल–अहमद रंगशालमा भइरहेको खेलमा जोर्डनले २३औं मिनेटमा पेनाल्टीमार्फत् जोर्डनले अग्रता लिएको हो। जोर्डनका बाहा फैजलले गोल गरेका हुन्।