बिहीबार, असार २५, २०८३

प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा छानिए यी ५० खेलाडी

एसिया कप छनोटको तेस्रो चरण र साफ च्याम्पियनसिप तयारीको प्रशिक्षणका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले ५० जना खेलाडीलाई बोलाएको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– एसिया कप छनोटको तेस्रो चरण र साफ च्याम्पियनसिप तयारीको प्रशिक्षणका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले ५० जना खेलाडीलाई बोलाएको छ।

एन्फाले आज मंगलबार सूचना जारी गर्दै खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो। अब आउँदो जुलाई १ बाट प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्दैछन्।

यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, इरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक वस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की

कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, रन्जन गुरुङ, रन्जित धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रवि पाशवान, रोहित चन्द, संजोक राई, सन्तोष तामाङ, शेशेहाङ आङदेम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

गोलकिपरः अर्पण कार्की, किरणकुमार लिम्बू, दिप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार

प्रकाशित: Jun 22, 2021| 09:47 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।