कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार राति पहिलो जित निकाल्यो। त्यो जितलाई नेपालले आक्रामक फुटबल खेल्दा निस्किएको परिणामको रुपमा स्वीकार गरिएको छ।
यो खेलले व्यक्तिगत र राष्ट्रिको हिसाबले धेरै अर्थ राख्ने उनको भनाइ छ। ‘यो खेलले धेरै अर्थ राख्छ। मैले कुवेत र नेपालको प्रतिनिधित्व गरिरहेको छु,' उनले भने, 'पहिलो पटक कुवेती प्रशिक्षकले...
नेपाली समय अनुसार राति पौने १० बजे हुने खेलमा नेपाली खेलाडी जितको लक्ष्यसहित मैदान उत्रने छन्। चाइनिज ताइपेईमै भएको पहिलो लेगको खेलमा नेपालले घरेलु टिमलाई २–० गोलले हराएको थियो।
प्रतियोगिताका ६ दिन दुई खेल हुनेछन् जसमा सुरुको खेल स्थानीय समय अनुसार ५ बजे र दोस्रो खेल ८ बजे हुनेछ। विभिन्न देशबाट खेल्ने खेलाडीले अब यूएईमा १० दिन अनिवार्य क्वारेन्टिन...
बल नियन्त्रणमा लिएर त्यसलाई सुरक्षित अवतरण गराउँदा विचलित बन्दैनन् उनी। कहिलेकाहीँ त बललाई जाली पनि आफैं चुमाइदिन्छन्। फरवार्ड खेलाडी पनि छक्का पर्दा हुन्– आखिर रञ्जितले कसरी गोल गरिरहेका छन्?